आईतवार, ७ माघ, २०७४ (Sun, 21 January, 2018)
मुख्य तस्वीर
Date : 06 Aug 2017
दोश्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधिका साथ डिफेन्डिङ च्याम्पियनद्वय अरहान्तकेशर सिंह र भावना सुनुवार ।
Date : 06 Aug 2017
नेवा प्रेसिडेन्ट कप थ्री बाइ थ्री बास्केटबल उपाधि विजेता गोल्डेनगेट ‘बी’ र प्राइम ‘डि’ का खेलाडी ट्रफी साथ ।
Date : 06 Aug 2017
आईटीएफ वर्ष खेलाडी अवार्डबाट पुरस्कृत खेलाडी, प्रशिक्षक, संघका प्रतिनिधि लगायत ।
Date : 07 Jun 2017
अन्तरनगर कप फुटबलको मैत्रीपूर्ण खेलमा सदस्य-सचिव केशवकुमार विष्ट बल नियाल्दै । 
Date : 07 Jun 2017
नवौं काठमाडौं जिल्ला राष्ट्रपति रनिङ सिल्डको उपाधि विजेता विजेश्वरी टोली । 
Date : 07 Jun 2017
रियो एसईई फुटसल उपाधि विजेता पद्मोदय टोली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान उपेन्द्रमान सिंहसँग ट्रफीकासाथ सामूहिक तस्वीर खिचाउँदै । 
Date : 07 Jun 2017
नेपालको ४०औँ प्रधानमन्त्रीमा निर्वाचित भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवस्थापिका संसद भवनमा निवर्तनमा प्रधानमन्त्री प्रचण्डसँग सामुहिक तस्बिर खिचाउँदै । 
Date : 28 Sep 2016
राष्ट्रिय खुला लनटेनिसका विभिन्न ४ स्पर्धाका विजेताहरु ।  
Date : 27 Sep 2016
जोरखाने तथा कुस्ती विश्व च्याम्पियनसिपको बन्द प्रशिक्षणपछि इरानका फर्सिद जलाइलीका साथ तस्वीर खिचाउदै खेलाडीहरु ।  
Date : 22 Sep 2016
कोका-कोला द्वारा १५ नयाँ लेबलहरु सार्वजनिक गर्दै नेपाली उपभोक्तहरुका लागि अत्यन्तै नौलो प्रयोग सहित यो वर्षको सबैभन्दा ठूलो चाडका लागि विभिन्न नयाँ लेबलहरु सहितको कोकाकोलाद्वारा नौलो
Date : 22 Sep 2016
पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईसँग सम्मानित भएपछि सञ्जय अर्याल र मन्जु गुरुङ लगायत ।  
Date : 01 Sep 2016
अम्पायर वर्कसप सञ्चालन गर्दै एटीएफका ह्वाइट ब्याज श्रेणिका प्राविधिक प्रवीणकुमार नायक । 
Date : 01 Sep 2016
एसियाली शारीरिक सुगठनमा सहभागी हुने खेलाडीहरु ।  
Date : 01 Sep 2016
सातौं प्याब्सन क्षेत्रीय अन्तरविद्यालय बास्केटबलमा स्नो एपेक्स विरुद्धको खेलमा स्कोर गर्ने प्रयासमा मार्भलसका खेलाडी । 
Date : 09 Aug 2016
पहिचान र अधिकारसहितको सङ्घीयता, आदिवासी जनजातिको अडान ! अपुरो र अधुरो संविधान संशोधनका लागि हाम्रो साझा अभियान !! भन्ने नाराका साथ २२औं विश्व आदिवासी दिवस
Date : 09 Aug 2016
२२औं विश्व आदिवासी दिवसको संंयुक्त रुपमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल ।  
Date : 09 Aug 2016
२२औं विश्व आदिवासी दिवस २०७३ को अवसरमा आयोजित कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल लगायत ।  
Date : 09 Aug 2016
नेपाल आदिवासी जनजाति महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको २२औँ आदिवासी दिवस, २०७३ का सहभागीहरु ।  
Date : 30 Jul 2016
फ्रेन्च प्रविधिद्वारा निर्मित अत्याधुनिक स्वीमिङ पुलको उद्घाटनको अवसरमा पौडीका अन्तर्राष्ट्रिय खेलाडी शिरीष गुरुङलाई सम्मान पनि गर्दै धन्यन्तरी फुटसल प्रालिका अध्यक्ष मदन कोईराला । 
Date : 30 Jul 2016
ब्राजिलको रियोमा ५ अगस्टबाट शुरु हुने ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलगायत ।  
Date : 30 Jul 2016
रियो ओलम्पिकमा नेपालको सहभागिता बारे जानकारी गराउदै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ (बायाँ) । 
Date : 30 Jul 2016
युनाइटेड फिट्नेस डान्स स्टुडियोले आफ्नो दोश्रो शाखा ज्ञानेश्वरमा उद्घाटन गर्दै पवित्र समाजकी अध्यक्ष दीक्षा चापागाईं ।  
Date : 23 Jul 2016
व्यवस्थापिका-संसद् भवन वानेश्वर अगाडी शनिबार प्रदर्शन गर्दै डा केसीका समर्थकहरु । तस्बिर: प्रदीपराज वन्त, रासस  
Date : 22 Jul 2016
लन्डनबाट स्वदेश फर्किएको नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली त्रिभूवन विमानस्थलमा सामूहिक तस्वीर खिचाउदै । 
Date : 22 Jul 2016
महिला क्रिकेट छनोट प्रतियोगिताको पत्रकार सम्मेलनमा बोल्दै रुबिना क्षेत्री (बीच) ।  
Date : 22 Jul 2016
अल्मुनाइ बास्केटबल कपको उद्घाटन गर्ने क्रममा उपाध्यक्ष लामा टेन्डी शेर्पा (दायाँ) लाई बल हस्तान्तरण गर्दै ।  
Date : 21 Jul 2016
नेपाल खेलकुद पत्रकार मञ्चद्वारा राजधानीमा आयोजित पल्सर स्पोर्टस् अवार्ड अवार्डको १३औं संस्करणका विजेताहरु ।  
Date : 21 Jul 2016
प्याब्सन यु-१६ छात्र बास्केटबलका उत्कृष्ट खेलाडी विशाल राई, सार्वधिक स्कोरकर्ता सागर लामा र उत्कृष्ट थ्री प्वाइन्टर राजन दाहाल ट्रफीसाथ । 
Date : 30 Jun 2016
राष्ट्रिय वाणिज्य बैंकमा प्रहरी कर्मचारीको तलबी खाता खोली कारोबार गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्दै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ । 
Date : 22 Jun 2016
तिन दिने गुणस्तरिय आदिबासी चलचित्र निर्माण प्रशिक्षणमा ४५ जना आदिबासी चलचित्रकर्मीहरुको सहभागिता ।  
Pages 5 : You are at page 1 of 5
1 2 3 4 5  Next »
कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang
Sangam Gurung, Manish Bahadur Tamang