बिहीवार, ६ बैशाख, २०७५ (Thu, 19 April, 2018)
विचार
Date : 16 Feb 2018
- योगेन्द्र चौलागाई २०५२ साल फागुन १ गतेका दिन तत्कालिन नेकपा माओबादीले जनयुद्धको घोषणा गरेको थियो । त्यही घोषणको २३ औं जनयुद्ध दिवस गत मंगलबार मनाईयो ।
Date : 28 Oct 2017
मुलुक वाम र प्रजातान्त्रिक ध्रुवीकरणमा विभक्त भईरहेको अवस्थामा अब मुलुकको भविष्य कुन मोड वा गन्तव्य तर्फ उन्मुख हुन्छ भन्ने कैतुहल र प्रश्न सर्वत्र छाईरहेको छ ।
Date : 05 Jun 2017
काठमाडौंका गल्ली र सडक छेउछाउ अव्यव्सस्थित फोहोर देख्नु अपरिहार्य भएको छ । नेपालको राजधानी काठमाडौं जुन एक ताका संसारको साङ््ग्रीला नामले चिनिन्थ्यो, आज संसारकै फोहोर शहरहरु
Date : 23 Dec 2016
आखिर पूर्वराजाले ज्ञानेन्द्रले जे बोले त्यो नै वास्तविक सत्य हो । सत्य माथि पर्दा हालेर असत्यलाई लुकाउन सकिदैन भन्ने सन्देश पूर्व राजा ज्ञानेन्द्रले दिएका छन् ।
Date : 16 Dec 2016
नेपाल प्रहरी र शसस्त्र प्रहरीका प्रहरी प्रमुखहरु अबको दुई महिनापछि स्वतहः अवकाश हुने छन् । उनीहरुसँगै एक दर्जन एआइजी र केही बरिष्ठ प्रहरी अधिकृतहरुको अवकासले नेपाल
Date : 12 Sep 2016
–सचित राई दसैं बहस पुरानो भइसके पनि अझै सेलाइसकेको छैन । जब दसैं–तिहार नजिकिन्छ तब बहसले निरन्तरता पाउने गरेको छ । दसैंको पक्ष र विपक्षमा हुने यस्ता
Date : 31 Aug 2016
देशले डा. चन्द्रमोहन यादव, इन्जिनियर चन्द्रशेखर यादव र सुश्री अनिता यादवको पितालाई प्रथम गणतान्त्रिक राष्ट्रपति बनाको थियो हो ? कि स्व.जुलेखा यादवकी पति पो बनेका थिए
Date : 22 Aug 2016
२०६५ जेठ १५ को संविधान सभाले देशलाई दलीय तानाशाहीको जालसाजीसहित गणतन्त्र घोषणा गरेपछि ज्ञानेन्द्र शाह हाँसी हाँसी गद्दी त्यागेर नागार्जुन गएपछि अधिकांश पूर्व राजावादीहरु तत्कालीन माओवादीमा
Date : 21 Aug 2016
प्रिय जोया ! धेरै सम्झना साथै छोराहरुमा आशिर्वाद । हुन त म साईनोमा तिम्रो कोही लाग्दिन । तिमी र ममा देशको भिन्नता छ भाषाको भिन्नता छ, लवाई खवाईको
Date : 02 Aug 2016
प्रचण्ड नेतृत्वको सरकार बन्ने तरखर सुरु भइसक्यो । नेपाली कांग्रेसले समर्थन गरेकाले बहुमतीय सरकार बनाउने अवसर मिलेको हो । मधेसी मोर्चा, जनजातिसहितका संघीय गठनबन्धनले समेत आफ्ना
Date : 22 Jul 2016
लक्ष्मीकिशोरी पराजुली वातावरण सम्पूर्ण प्राणीका लागि घर हो । वातावरणमा नै प्राणीको अस्तित्व अडिएको छ । वातावरणका प्राकृतिक श्रोतहरूको प्रयोगबाट नै जीवन प्रक्रिया अगाडि बढेको हुन्छ ।
Date : 01 Jul 2016
- हरि गोपाल प्रधान नेपाल वायुसेवा निगम (तत्कालीन शाही नेपाल वायुसेवा निगम) ले आजभन्दा पाँच दर्शक अघिदेखि आप्mनो सेवा सुरु गरेको हो । यसले विविध समस्याहरू झेल्दाझेल्दै
Date : 19 Apr 2016
- सूर्य खड्का उसो त यो कुनै पनि पत्रकारले सम्झाइरहनु पर्ने वा नेपाल पत्रकार महासंघले कानमा तेल हाले झैं गर्नुपर्ने मुद्धा अवश्यै हैन श्रमजीवी पत्रकारहरुको नयाँ तलबमान
Date : 15 Apr 2016
   बीपी साह  विश्लेषक सीके लाल भन्छन्,‘संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आन्दोलनमा जानुअघि ‘क्षमा यात्रा’ गुर्न आवश्यक छ । जनधनको क्षति अधिक संख्यामा भएपनि आन्दोलनलाई सफलताको शिखरमा पु¥याउन नसकेकोमा
Date : 15 Apr 2016
डा. राजेश अहिराज समग्र नेपालको हित चाहेको दाबी गर्ने छिमेकी राष्ट्रको कथनी र करणी कुनै समानता देखिदैन । असल छिमेकी राष्ट्र भनेको अर्को छिमेकी मुलुक हरेक समुदाय,
Date : 05 Apr 2016
– सूर्य खड्का नेपाल पत्रकार महासंघ स्थापनाको ६१ औ बार्षिकोत्सवको पर्सिपल्ट बिहीबार सूचना तथा संचार मन्त्री शेरधन राईले सिंहदरबारमा आमन्त्रण गरेका संचार उद्यमी, संचालकहरुले श्रमजीवी पत्रकारका
Date : 14 Mar 2016
एउटा बालक फागुन २० देखि २३ सम्मको वीचमा जन्मेको हुन्थ्यो भने उसको न्वारन गर्ने बेला हो चैत्र १ । तर देशको ठूलो, पूरानो र वैभवशाली प्रजातान्त्रिक
Date : 28 Feb 2016
महाधिवेशनको मुखैमा पनि उम्मेद्धवारी चयनमा देखिएको भद्रगोल र नीतिगत तथा कार्यक्रमिक तहमा थाती रहेको विवादका कारण आसन्न १३ औं कांग्रेस महाधिवेशन सो पार्टीलाई पुर्नजीवन दिने कुम्भमेला
Date : 30 Dec 2015
हरि लम्साल मधेसी मोर्चाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, महेन्द्र यादव र राजेन्द्र महतो सहितको टोलीले भारतीय, विदेशमन्त्री लगायत विभिन्न राजनीतिक दलका नेताहरुसँग आफ्ना कुरा राखेर
Date : 16 Dec 2015
रामबाबु राय यादव पर्यावरण क्रान्ति : विश्वव्यापी तापक्रम बृद्धिका कारणले पृथ्वीको वातावरणमा अस्वाभाविक परिवर्तन भई जलवायु लगायत मानव जीवन, सामाजिक–आर्थिक विकास, जैविक विविधता, पर्यटकीय विकास आदि क्षेत्रमा
Date : 10 Dec 2015
राज्यले संविधान जारी ग¥यो, कार्यान्वीत गर्नसकेन । आर्थि स्वेतपत्र जारी ग¥यो, चुप लागेर बसेको छ । के हो यो ? देश असामान्य स्थितिमा छ भन्ने, सामान्यीकरण
Date : 03 Dec 2015
अव मधेसी मोर्चाका कार्यकर्ता सीमा पारि पुगेर नेपाली सुरक्षाकर्मीमाथि पेट्रोल वामवारी गर्न थाले । यो त अति भयो । यो आन्दोलन होइन, युद्ध नै भयो ।
Date : 26 Nov 2015
अखबार नेपाल विश्लेषक प्रेसर कुकुरमा ग्यास भरिदै जाँदा निकास पाएन भने फ्यूज जान्छ र ग्यास निस्कन्छ । यो स्वभाविक प्रक्रिया हो । यस्तै हो मुलुकको अवस्था पनि
Date : 29 Oct 2015
ठूला दलका दृष्टि सत्तामा सिमित छ । सत्ता हेर्नेले समस्या हेर्दैन । यसकारण मधेश समस्या, नाकावन्दीका विषय सत्ताधारीको नाटकमा सिमित हुनपुगेका छन् । एमालेको नेतृत्वमा सरकार
Date : 02 Oct 2015
वार्ताको विकल्प छैन भन्ने सबैलाई थाहा छ । तर फ्रुटफूल वार्ता भइरहेको छैन । किन ? ठूला दलहरु दम्भ पालेर बसिरहेका छन्, दम्भले कहिले पनि राजनीतिक
Date : 15 Sep 2015
काठमाडौं । बाँके, उढरापुर–२, शान्तिनगरका ६६ वर्षीय सेते बस्नेत दुई सातायता अर्धचेत छन् । कमाउन साउदी अरब गएको छोरा नरबहादुरको मृत्युको खबर सुनेका सेते शव झिकाइदिन
Date : 10 Sep 2015
प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीको जन्म तनहुँ जिल्ला चोक चिसापानी गा.वि.स.को दुधेकुनामा स्वर्गीय महासेनानी श्री गोपालबहादुर खत्री क्षत्री र स्वर्गीय श्रीमती प्रमिला खत्री क्षत्रीका माईला सुपुत्रका
Date : 04 Sep 2015
भालुको कान कतिञ्जेल समातेर बस्ने ? छाड्यो कि टोकिहाल्छ, सिध्याइहाल्छ । भालुको कन्पट बन्यो संघीयता ।संघीयतालाई लिएर राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले भनेका छन्– घा“टीमा अड्केको
Date : 27 Aug 2015
म थाकिसके, मलाई छोडिदिनुहोस, अलिकता दया गर्नुस, मेरो फौज तितरबितर भइसक्यो । मैले हारेँ तपाईहरूले जित्नुभयो भन्दा पनि कसैको दया पलाएन । घरभित्र पसिसक्नु भएका सर
Date : 19 Aug 2015
वित्तीय क्षेत्र अर्थतन्त्रको एक महत्वपूर्ण हिस्सा हो । जनताहरूको जनजीवन उकासी तिनका कार्यहरूमा सहजता ल्याउनु आर्थिक विकासको अन्तरिम लक्ष्य हुन्छ । विद्यमान राजनैतिक अस्थिरताले ग्रस्त देश
Pages 2 : You are at page 1 of 2
1 2  Next »
कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Dilman Gurung, Rita Gurung,
Kiran Gurung, Janga Bahadur Bomjan, 
Sangam Gurung, Chandra Bahadur Ghale