शनिबार, १२ जेष्ठ, २०७५ (Sat, 26 May, 2018)
मनोरञ्जन
Date : 16 Jul 2017
काठमाडौं : सांगीतिक आकाशमा एक नव गायक सुजन सुनुवारको ‘गालै रातो कान्छीको...’ बोलको लोक गीत हालै लिरिक्स भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ । लोक लयमा आधारित
Date : 16 Jul 2017
काठमाडौं : गायक आशिष बोहराको पहिलो निर्देशकमा बनेको “टाढा हुन” बोलको म्यूजिक भिडियो हालै बजारमा सार्वजनिक भएको छ । समिप बिक्रम लिम्बुको स्वरमा रहेको उक्त गीतमा
Date : 12 Jul 2017
काठमाडौं : गीतकार अम्बिका गुरुङको ‘चमेलीको फुल फुल्यो’ बोलको गीत हालै बजारमा सार्वजनिक भएको छ । गायक राजेश पायल राईको स्वरमा रहेको उक्त गीत युट्युब मर्फत
Date : 26 Jun 2017
काठमाडौं : मोनाली इन्टरनेशनलको आयोजनामा मिस विश्वकर्मा इन्टरनेशनल प्रतियोगिता हुने भएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको औपचारिक घोषणा गरेको हो । नेपालमा छरिएर
Date : 25 Jun 2017
काठमाडौं : आदिवासी जनजाति चलचित्र महासंघद्वारा यहि असार १७, १८ र १९ गते “आदिबासी जनजाति चलचित्र महोत्सब २०७४” गर्ने भएको छ । महासंघले आफ्नो स्थापनाकालदेखि नै
Date : 09 Jun 2017
काठमाडौं : काठमाडौं–महाकाब्यकार उमानाथ शास्त्री सिन्धुलियको औं जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनका चेला भोजराज ढकाल ‘मरिणखोले’ द्वारा लिखित अंगुलीमाल महाकाब्यको लोकार्पण गरिएको छ प्रमुख
Date : 28 Apr 2017
काठमाडौं : विगत लामो समयदेखि सांगीतिक दुनियाँमा होम्मिएका चर्चित गायक महेश मुखिया सुनुवारको आफ्नै शब्द संयोजन रहेको ‘सिउरेनी वनमा...’ बोलको लोक गीत हालै युट्युव मार्फत सार्वजनिक
Date : 09 Mar 2017
काठमाडौं : चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा सन्दिप सापकोटा विजयी भएका छन् । बुधबार राति सम्पन्न सातौ महाधिवेशनबाट सापकोटा निर्वाचित भएका हुन् । सापकोटाले प्रतिद्वन्दी लक्ष्मण
Date : 04 Jan 2017
काठमाडौं : रङ्गकर्मी एवम् कलाकार विष्णुभक्त फुयाँलको हृदयघातका कारण ७९ वर्षको उमेरमा निधन भएको छ । राष्ट्रिय नाचघरमा नाटक ‘महर्षि याज्ञबल्कय’ मा अभिनय गर्दागर्दै स्वास्थ्यमा समस्या
Date : 23 Dec 2016
महेश कुमार सुनुवार सबै सर्जक सर्वकालिन नहुन पनि सक्छन् किनकी संगीतको माहोल समय अनुसार बदलिने गर्दछ । आधुनिक, लोक, गजल र पप संगीतको माहोल समयको वहावसँगै आपूmलाई
Date : 27 Sep 2016
काठमाडौं : नेपालीहरुको महान चाड दशै तिहारको कोशेली स्वरुप कमल के क्षेत्रीको नयाँ म्युजिक भिडियो ‘दशै आयो हरर... लिङ्गे पिङ सरर...’ बोलको गीत हालै सार्वजनिक भएको
Date : 27 Sep 2016
काठमाडौं : ‘राई इज किङ’ को उपाधी पाएका नेपाली गायन क्षेत्रका लोकप्रिय गायक राजेश पायल राईको एल्बम ‘दर्शन नमस्ते–३’को एल्बम सार्वजनिक गरेसँगै १५ लाखमा बिक्री भएको
Date : 27 Sep 2016
काठमाडौं : चलचित्र विकास वोर्डको हलमा गत शनिबार प्रथम प्रदर्शन गरिएको चलचित्र ‘यारी’को भव्य प्रदर्शन भएको छ । किरात राई चलचित्रकर्मी संघको कार्यालय बनाउनको आर्थिक सहयोग
Date : 22 Sep 2016
काठमाडौं : किराँत राई संस्कृतिमा आधारित चलचित्र ‘यारी’को पहिलो प्रदर्शनी भोलि ८ गते शनिबार हुने भएको छ । चावहिलस्थित चलचित्र विकास बार्डको हलमा गर्न लागिएको चलचित्रका
Date : 21 Sep 2016
काठमाडौं : हिजोका दिनसम्म भानुप्रताप भिलेनका रुपमा चिनिन्थे । विभिन्न नेपाली चलचित्रमा खतरनाक भिलेनको भूमिका निर्वाह गरेर आफूलाई खलपात्रमा स्थापित गराएका यिनै भानुप्रताप अब निर्माता बनेका
Date : 21 Sep 2016
काठमाडौं : म्यागासेसे विजेता सामाजिक अभियन्ता महाबिर पुनको आविष्कार केन्द्र निर्माणको अभियानमा गायक प्रमोद खरेलले साथ दिएका छन् । उनले क्यानडास्थित टोरोन्टोमा बस्ने नेपालीहरुबाट उठाएको एक
Date : 21 Sep 2016
काठमाडौं : जो कोहिपनि अध्याँरो कोठाभित्रबाट एक्कैछिन्मा उच्च हिमाली क्षेत्रमा पुग्छ, हिमाली समुदाय, जीवनशैली र दैनिकीसँग गाँसिन्छ अनि क्षणभरमै हाँस्छ त क्षणभरमै रुन्छ । यो अवसर
Date : 18 Sep 2016
काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक महिला सुरक्षा गार्डले कलाकार सन्तोष पन्तले आफूमाथि यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीमा उजूरी दिएकी छन् । केटिएम सेक्युरिटी सर्भिसमा
Date : 16 Sep 2016
पुख्र्यौली घर हेटौडामा भए पनि अहिले ललितपुरमा बसोबास गर्दै आइरहेकी र मोडलिङमा आफ्नो भविष्य खोजिरहेकी छिन नम्रता पौडेल । मोडलिङ क्षेत्रमा लागेको एक वर्ष मात्र भएको
Date : 12 Sep 2016
काठमाडौं : लामो समयदेखि संगीत क्षेत्रमा गायकको रुपमा स्थापित भईसकेका अजित घिसिङ आफ्नै नयाँ गीत ‘फूर–फूर नाच्यो चरिमैना’ गीतबाट निर्देशन सुरु गरेका छन् । प्रायजसो म्यूजिक
Date : 07 Sep 2016
काठमाडौं : ‘पाँचौ नेपाल–अफ्रिका फिल्म फेस्टिवल–२०१६’ राजधानीमा बुधबार सुरु भएको छ । तीन दिनसम्म चल्ने फेस्टिवलको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । फिल्म फेस्टिवलको उद्घाटन
Date : 07 Sep 2016
काठमाडौं : नेपाली गायन क्षेत्रका दुई हस्ती कुन्ती मोक्तान र देविका बन्दना एकैसाथ प्रस्तुत हुँदैछन् । ‘म्युजिकल नाइट विथ कुन्ती मोक्तान एण्ड देविका बन्दना’ नाम दिइएको
Date : 04 Sep 2016
काठमाडौं : आदिबासी जनजाति चलचित्र महासंघको चौथो महाधिवेशन हालै सम्पन्न भएको छ । महाधिबेशनबाट अध्यक्ष अमृत बहादुर सुनुवार, उपाध्यक्ष युग बहादुर गुरुङ, सृजना सुब्बा र बिकु थोकर, महासचिव
Date : 31 Aug 2016
काठमाडौं : ‘मिस टिन कलेज–२०१६’ को उपाधि लिटिल एन्जल हात्तिवनमा अध्ययनरत १७ वर्षीया अदिति तुलाधरले जितेकी छ । उनले मिस पर्शनालिटी र वेष्ट स्टाइलिस अवार्ड पनि
Date : 31 Aug 2016
मुम्बई : लभ स्टोरी कथामा चलचित्रमा बनाउन माहिर मानिएका निर्देशक करण जोहर निर्देशित चलचित्र ‘ए दिल है मुस्किल’ को टिजर सार्वजनिक भए लगत्तै ऐश्वर्या राय र
Date : 31 Aug 2016
काठमाडौं : तेश्रो तीज म्यूजिक अवार्डको सर्वोत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । छायाँछवि क्रियशनद्वारा आयोजना हुँदै आएको यस अवार्डका लागि सहभागी तीज गीतहरुबाट विभिन्न १९
Date : 28 Aug 2016
सांगीतिक क्षेत्रमा भर्खरै बजारमा आएको ‘तिमीलाई’ बोलको गीत अहिले निकै चर्चाको शिखरमा रहेको छ यसै गीतका गायक प्रमोद निर्वाणसँग लिब्रेटी जम्काभेटमा :-  – गीत संगीतमा कसरी आउनुभो
Date : 25 Aug 2016
काठमाडौं : चर्चित लोकगायक खेमराज गुरुङको बिहीबार साँझ निधन भएको छ । चावहिलस्थित मेडिकेयर अस्पतालका मेडिकल अफिसर बृजेश कुमारका अनुसार गायक गुरुङको बिहीबार साँझ पौने छ
Date : 25 Aug 2016
काठमाडौं : ‘वारि जमुना पारि जमुना’, ‘आलुतामाले’ लगायत चर्चित गीतका गायक खेमराज गुरुङ सिकिस्त बिरामी परेका छन् । उनलाई चावहिलस्थित मेडिकेयर अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिंदै
Date : 19 Aug 2016
अध्ययन सँगसँगै करिव २ दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी निशा घिमिरे अभिनयलाई निरन्तरता दिँदै भविष्यमा व्यवसायिक बन्ने लक्ष्य लिएकी घिमिरेसँग सेलिब्रेटी जम्काभेट : – निशा
Pages 13 : You are at page 2 of 13
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13  Next »
कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Dilman Gurung, Rita Gurung,
Kiran Gurung, Janga Bahadur Bomjan, 
Sangam Gurung, Chandra Bahadur Ghale