शनिबार, ९ आषाढ, २०७५ (Sat, 23 June, 2018)
आर्थिक
Date : 21 Oct 2011
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्रीबाट प्राप्त गरेको आम्दानीमध्ये प्रतिलिटर एक रुपैयाँ ब्याज र पचास पैसा प्रशासनिक काममा खर्च गर्दै आएको छ । निगमका
Date : 21 Oct 2011
काठमाडौ । महँगी, कालाबजारी र गुणस्तरहीन खाद्य वस्तुको उत्पादन र कारोबारमा ठूला औद्योगिक र व्यापारिक घरानाहरुकै संलग्नता रहेको चर्चा चलिरहेको बेला नेपालको ठूलो औद्योगिक समूहका रुपमा
Date : 20 Oct 2011
काठमाडौं, कात्तिक ३ । नक्कली मूल्य अभिवृद्धि कर ९भ्याट० को बिल बनाई राजस्व ठग्ने व्यवसायीमाथिको कारबाही एक महिनाभित्रमा टुंग्याउने अर्थमन्त्री वर्षमान पुनको प्रतिबद्धता भाषणमै सीमित भएको
Date : 20 Oct 2011
काठमाडौं, कात्तिक ३ । नियमविपरीत सार्वजनिक स्थलमा प्रचारमूलक होर्डिङ बोर्ड राखेकोमा जीएसएम मोबाइल सेवा प्रदायक निजी कम्पनी एनसेललाई काठमाडौं महानगरपालिकाले कारबाही गर्ने भएको छ । एक
Date : 29 Sep 2011
विष्णु ग्रुप द्धारा जापानमा रेष्टुरेण्ट विष्णुको २७ वटा आउटलेट संचालन गरेको छ । हालै राजधानी काठमाडौंको बागबजारमा यसले २८ औं नया“ शाखा संचालनमा ल्याएको छ ।
Date : 29 Sep 2011
मन्त्रिपरिषद्को बैठकले मंगलबार अर्थ मन्त्रालयका पूर्व सचिव रामेश्वर खनाललाई प्रधानमन्त्रीको अवैतनिक अर्थ सल्लाहकारमा नियुक्त गरेको छ । तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीसँगको मतभेदका कारण खनालले पदबाट राजीनामा
Date : 27 Sep 2011
 विभिन्न कार्यक्रमसहित ३२ औं विश्व पर्यटन दिवस मनाइयो । पर्यटनलाई संस्कृतिसँग जोडौं" भन्ने नाराका साथ नेपालमा पनि पर्यटनसँग सम्बन्धीत संघ संस्था तथा सरोकारवालाहरुले कार्यक्रमहरु आयोजना गरिरहेका
Date : 22 Sep 2011
विद्यार्थी भिसामा युवायुवतीलाई र भिजिट भिसामा अभिभावकलाई युरोप जाने प्रयोजनका लागि नक्कली बैंक निक्षेप देखाउने काममा संलग्न बैंक र कन्सल्टेन्सीहरुको कारोबारमा राष्ट्र बैंकले अंकुश लगाइदिएको छ
Date : 22 Sep 2011
युनाइटेड वल्र्ड टे«ड सेन्टर र काठमाडौं महानगरपालिकाबीचको मुद्दामा सर्वोच्च अदालतले तत्काल वल्र्ड ट्रेडमा तालाबन्दी नगर्न आदेश जारी गरेको छ । दुवै पक्षलाई अदालतमा उपस्थित गराएर अन्तिम
Date : 18 Sep 2011
काठमाडौं असोज १।   अर्थमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्षको बजेट समयमै पारित हुने भएकाले त्यसले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभएको छ ।
Date : 17 Sep 2011
S.No.
Date : 17 Sep 2011
काठमाडौ, भदौ । पुनरावेदन समितिले युनाइटेड टेलिकम लिमिटेड (युटिएल) ले सरकारलाई बाँकी रोयल्टी तिर्नैपर्ने फैसला गरेको छ। पुनरावेदन समिति दूरसञ्चार ऐन अनुसार गठन भएको न्यायीक समिति
Date : 14 Sep 2011
 वासिङटन डीसी,भदौ । संसारको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक अमेरिकामा गरीबहरुको संख्या चार करोड ६२ लाख पुगेको छ । अमेरिकाको जनगणना व्यूरोको वाषिर्क प्रतिवेदनले हरेक छ
Date : 13 Sep 2011
काठमाडौ, भदौ - आर्थिक पत्रकार समाज सेजनको बाह्रौं““ वार्षिक साधारणसभाले नयां कार्यसमिति चयन गर्दैछ । सेजनको नया“ कार्य समितिका लागि पदाधिकारीसहित १० सदस्यीय समितिको लागि करिब
Date : 11 Sep 2011
काठमाडौं , भाद्र |अखबर नेपाल- प्रायजसो व्यापारीले कपडाका सामानहरुश्र टिसर्ट, सर्ट, जिन्स, कटन, हाफपेन्ट, हाफ स्विटरलगायतका सामानमा २० देखि ५० प्रतिशतसम्म छुट रहेको पसलमा ट्याग टाँसेका
Date : 11 Sep 2011
काठमाडौं , भाद्र|अखबर नेपाल- एक दशक दक्षिण कोरियामा रोजगारी गरेर फर्किएका नवराज रेग्मीसहित तीन युवाले संयुक्त पशुपालन थालेका छन् । कोरियामा बंगुर, गाईलगायत पशुपालन अनुभव हासिल
Date : 11 Sep 2011
काठमाडौ, भाद्र २५ | र सरकारले असोज १ गते संसद्बाट पारित गर्ने भएको छ । समयमै बजेट खर्च भए अर्थतन्त्रमा सकारात्मक असर पर्ने विश्वाससहित सरकारले जस्ताको
Date : 10 Sep 2011
काठमाडौं, भदौ २४। निर्माण व्यबसायीहरूले ६ करोड रुपैयाँसम्मको ठेक्कापट्टा पूर्ब योग्यता बिना सिधै प्रतिस्पर्धाबाट गर्न पाउनुपर्ने माग राखेका छन्। नेपाल निर्माण व्यबसायी महासंघको १४ औं साधारण
Date : 10 Sep 2011
काठमाडौं, भदौ २४। विद्युत प्राधिकरणले लाइन काटेर थालेको वक्यौता असुली अभियानबाट साढे ३७ करोड रुपैयाँ उठाएको छ। प्राधिकरणले आइतबारसम्म देशभरका चारहजार तीनसय २७ ग्राहकको लाइन काटेर
Date : 07 Sep 2011
काठमाडौं, भदौ २१। नेपालमा पहिलो पटक जङ्गस्ट्रोङ्ग नेल आर्ट एकेडेमी द्धारा आयोजना गरिएको ग्रान्ड नेल आर्ट इभेन्ट २०११ विविध कार्यक्रम सहित भब्यताका साथ सम्पन्न भएको छ
Date : 07 Sep 2011
काठमाडौँ, भदौ २१ - अर्थ मन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई विश्वासमा लिएर दुई अङ्कको आर्थिक वृद्धिदर हासिल गर्न आफूले पहिलो प्राथमिकता दिएको जानकारी दिएका छन्। उनले
Date : 05 Sep 2011
काठमाडौं, भदौ ।  अहिले विश्वमा सुन्दरताका विभिन्न क्षेत्रहरुको विकास संगै मानिसले आफु भित्र विभिन्न खालका सौन्दर्यताको परिवर्तन खोजिरहेका छन् । नेपाल लगायत विश्वका विभिन्न मुलुकहरुमा
Date : 05 Sep 2011
काठमाडौ,भदौ १९। दसैंनजिकिँदै गर्दा बानेश्वरकी रमा सिंखडाले मसलाको जोहो गरिसकिन् । राजधानीको असनमा जिराधनियालगायत मसला किन्दै गर्दा भेटिएकी उनले दसैंमा मासुका विभिन्न परिकार पाक्ने भएकाले अलि
Date : 03 Sep 2011
काडमाणडौं, कम्प्यूटर एसोसियसन अफ नेपाल (क्यान) ले ‘क्यान सफ्टटेक’ नामक मेला गर्ने भएको छ । भदौको अन्तिम साता गर्न लागिएको उक्त मेला क्यान सफ्टटेकको
Date : 03 Sep 2011
  काठमाडौ , भाद्र १७|  केही दिनयता सुन प्रतितोला आधा लाख भन्दा बढी पर्न थालेपछि गहनाको कारोबार ठप्प हुने अवस्थामा पुगेको छ। दिनदिनै तोलामा ५ सयदेखि एक
Date : 02 Sep 2011
विराटनगर,  । विराटनगर भन्सार कार्यालयमा गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा राजस्व सङ्कलन कम भएको सो कार्यालयको एक तथ्याङ्कले जनाएको छ । आयात निर्यातको
Date : 02 Sep 2011
काठमाडौ,  भदौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना सम्पूर्ण शेयरधनीलाई आव २०६७र६८ को वितरण योग्य मुनाफाबाट ८।५३ प्रतिशत नगद लाभांश तथा २ प्रतिशत बोनस शेयर गरी
Date : 02 Sep 2011
अर्घाखाँची,  । अर्घाखाँचीका विकट गाउँमा सडक बनेपछि फुरुक्क भएका अर्घाखाँचीको वाङ्ला गाविस वडा नं ४ र ६ का किसान धानखाने खेत बाँझै राख्नुपर्दा अत्यन्तै चिन्तित
Date : 01 Sep 2011
काठमाण्डौं, अन्तर बैंकमा लगाइएको रकममा जोखिम हुन सक्ने भन्दै बैंकहरुले धितो लिएर मात्रै सापटी दिन थालेका छन् । वाणिज्य बैंकहरुबिच बिनाधितो कारोबार भएपनि विकास बैंक र
Date : 31 Aug 2011
काठमाडौं, भदौ १४| घरजग्गा र सेयर बजारमा आएको मन्दीले सरकारको राजस्वमा पनि असर परेको छ । यी दुवै क्षेत्रको अस्वाभाविक वृद्धि रोक्नका लागि अपनाएको नीतिका कारण
Pages 25 : You are at page 23 of 25
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25  Next »
कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa