बिहीवार, ३ माघ, २०७५ (Thu, 17 January, 2019)
समाचार
Date : 01 Oct 2011
उदयपुर,असोज१४| उदयपुर गाविस ५ एक महिलाले एक अनौठो किसिमको शिशुलाई जन्म दिएकी छिन । स्थानीय तिलुकराम लोनियाकी ४० वर्षीया श्रीमतीले शुक्रबार बिहान महादेवको जस्तै रुप भएको
Date : 01 Oct 2011
काठमाडौं, असोज १७ ।  भन्सार विभागले दशैंका अवसरमा आजदेखि तीन दिनसम्म मुलुकका सबै प्रमुख भन्सार नाकाहरुमा बारोबार बन्द गरेका छन् ।विभागले मेची, विराटनगर, जलेश्वर, रक्सौल, नेपालगञ्ज
Date : 01 Oct 2011
हिन्दु जातीहरुको महान् चाड बडादशैंको चौथो दिन आज पनि राजधानीलगायत मुलुकभरका देवी मन्दिरहरुमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ ।आज विभिन्न देवी मन्दिर, शक्तिपीठ र घरघरका पुजा
Date : 30 Sep 2011
काठमाडौं, असोज  । असोज १ गतेको गएको भूकम्पका कारण बेलायती दुतावासको पर्खाल ढली मृत्यु भएकाका परिवारलाई बेलायती सरकारले क्षतिपुर्ति उपलब्ध गराउने भएको छ । दुतावासको पर्खाल
Date : 30 Sep 2011
इलाम,असोज १२। इलामको सुलुवुङ्ग गाविसमा एक बालिकाको हत्या भएको छ । सुलुवुङ्ग गाविस वडा नम्वर ६ की ९ वर्षिया रोजिना गहतराजको बलात्कारगरि हत्या भएको प्रहरीले जनाएको
Date : 29 Sep 2011
काठमाडौं, असोज १२ । गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादव असोज २३ देखि कतारको चारदिने राजकीय भ्रमणमा जाने भएका छन् । भ्रमणका क्रममा आपसी लगानी प्रवर्धन,
Date : 29 Sep 2011
काठमाडौं, असोज १२ । सडकपेटीमा ब्यापार ब्यबसाय गर्दै आएका फुटपाट ब्यापारीहरुलाई महानगरपालिकाले हटाउने कार्य सुरु गरेको छ । अब उप्रान्त फुटफाटमा ब्यापार ब्यबसाय गर्न नपाउनेगरी उनीहरुलाई हटाउने
Date : 29 Sep 2011
काठमाडौ, असोज ११ । नेपालीहरुको महान चाड बडादशैको पहिलो दिन घटस्थापना । घटस्थापनादेखि १५ दिन अर्थात असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ
Date : 29 Sep 2011
काठमाडौं, असोज ११ । प्रतिबन्धित रक्तचन्दन निकासी गरेको अभियोगमा अबैध रक्तचन्दन ओसारपसार कसुरमा बनको मुद्धा खेपिरहेका दुई प्रहरी जनही ५० हजार धरौटीमा छुटेका छन् ।                   जिल्ला
Date : 28 Sep 2011
काठमाडौ, असोज ११ । भ्रातृसंस्था विघटनको विषयलाई लिएर नेपाली कांग्रेसको संस्थापन पक्ष र बरिष्ठ नेता देउवा पक्षबीचको विवाद थप चर्किने सम्भावना बढेको छ
Date : 28 Sep 2011
काठमाडौ, असोज ११ ।  कन्टेनरको साचो वुझाएपछि शुरु भएको विवाद समाधानका लागि वोलाइएको एकीकृत माओवादीको केन्द्रीय समितिको वैठक पुनः स्थगित भएको छ ।             शीर्ष
Date : 28 Sep 2011
धनगढी, असोज ११ । नेपाल सेयर मार्केट फाइनान्सका कार्यकारी अध्यक्ष हुँदा १ अर्ब ९९ करोड रुपैयाँ अपचलन गरी गत वैशाख २२ देखि फरार रहँदै आएका योगेन्द्र
Date : 27 Sep 2011
पार्टीभित्र आन्तरिक संघर्ष जारी रहेको बेला एकीकृत माओवादी बैद्य पक्षले चार बुंदे सहमति खारेजको अडान दोहो¥याएको छ । उपाध्यक्ष मोहन वैद्यलाइ भेट्न बैद्य निवास गोंगबु पुगेका
Date : 27 Sep 2011
एघारौं राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा अनुसार मुलुकको कुल जनसंख्या २ करोड ६६ लाख २० हजार ८ सय ९ जना रहेको छ । गत असार ३ देखि
Date : 27 Sep 2011
राष्ट्रसंघीय महासभामा भाग लिन न्योयोर्क गएका प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले उपलब्ध गराएको भत्ता भूकम्प पीडित राहत कोषमा जम्मा गरेक छन् । प्रधामन्त्री भट्टराईले
Date : 27 Sep 2011
 प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई संयुक्तराष्ट्र संघको ६६ औं महासभामा भाग लिई सोमबार विहान स्वदेश फर्किएका छन् । भ्रमणको बारेमा जानकारी गराउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा
Date : 27 Sep 2011
पर्वत, असोज ९ | नेकपा एमालेका सचिव शंकर पोखरेलले मंसीर १४ पछि संविधानसभाको म्याद थप्न नहुने बताएका छन् । पर्वतको कुश्मामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाटमा
Date : 26 Sep 2011
काठमाडौं, असोज ९ । राजधानीमा भएको गोलीकाण्ड लगत्तै प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर प्रमुख केदार रिजाललाई हटाएको छ । रिजालको ठाउमा केन्द्रीय प्रहरी विशेष कार्यदलका
Date : 26 Sep 2011
सुनसरी, असोज ९  सुनसरीको भोक्राहामा दुई नाबालक सहित आमाको झुण्डिएको अवस्थामा शव फेला परेको छ । भोक्राहाको मन्सुरी चोकका षडानन्द मेहताकी श्रीमती २६ वर्षिया सीतादेवी
Date : 26 Sep 2011
बाजुरा,असोज ९। बाजुराको मार्तडी गाविस चौराटामा खोलाले बगाएर दुई बालिकाको मृत्यु भएको छ । खोलाले वगाएर मार्तडी गाविस चौराटाका दिलबहादुर विष्टकी १ ० वर्षिया छोरी
Date : 25 Sep 2011
कैलाली, असोज ८ । कैलालीको अत्तरियास्थित क्षेत्रीय विद्युत कार्यालयामा कार्यरत ज्यालादारी कर्मचारीहरुले आफुहरुलाई म्यादी कर्मचारीको रुपमा नियुक्ति गर्नुपर्ने माग गर्दै विद्युत कार्यालयमा तालावन्दी गरेका छन् ।
Date : 23 Sep 2011
बुटवल, असोज  |  नेकपा एमालेका महासचिव इश्वर पोखरेलले पार्टीभित्र संस्थागत निर्णय नमान्ने परिपाटीले एमालेभित्र पनि समस्या देखा पर्ने गरेको बताएका छन् ।              एमाले केन्द्रीय प्रचार
Date : 23 Sep 2011
काठमाडौ, असोज  |      युथफोर्स मोरङका संयोजक पर्शुराम वस्नेतलाई गोली प्रहारगरी करिव दुई वर्षदेखि फरार रहेका अशोक भुजेललाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरको
Date : 23 Sep 2011
असोज  | कालिकोटबाट सुर्खेत गइरहेको लु१च एकचालीस उन्नाईस नम्बरको ट्रयाक्टर गएराति कर्णाली राजमार्गको दैलेख सांगेतडामा दुर्घटना हुंदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते
Date : 23 Sep 2011
काठमाडौ, असोज  |        नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले भ्रातृ संस्था विघटनको निर्णय फिर्ता नभएसम्म आफू पछि नहट्ने बताएका छन् । सर्वोच्च नेता गणेशमान सिंहको चौधौं
Date : 23 Sep 2011
दोलखा, असोज ६ |  दोलखाको सिंगटीबाट काठमाण्डौको लागी छुटेको गौरीशकर यातयात बसको ढोकाबाट खसेर हिजो एक जनाको मृत्यु भएपछि मृतकका आफन्तले क्षतिपूर्तीको माग गर्दै लामोसाघु सडक
Date : 23 Sep 2011
वीरगञ्ज, असोज ६ | काग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले आफ्ना ज्वा“ई रुबेल चौधरी माथिको आक्रमण आफू माथिकै आक्रमण भएको वताएकी छिन् ।          प्रेस युनियन पर्साले
Date : 23 Sep 2011
खोटाङ, असोज६| आम हिन्दुहरुको महान चाड नजिकिदै गर्दा खोटाङको दिक्तेल-भोजपुर, चखेवा-भञ्ज्याङको मोटरबाटो चार महिना देखि अझै सञ्चालन हुन सकेको छैन। लगातार बर्षाका कारण यातायत सञ्चालन हुन
Date : 23 Sep 2011
जनकपुर,असोज६| गाविसमा भएको हिनामिनाविरुद्ध १२ दिनदेखि महोत्तरीमा आमरण अनशन बसेकाको तौल ५ देखि ७ किलो घटेको छ। भदौ २५ देखि अनशन बसेका बनौलीदनौलीका
Date : 23 Sep 2011
काठमाडौ,आसोज ६| संविधानसभा म्याद तीन महिना थप निर्णयविरुद्ध बुधबार दायर भएको रिटमा सर्वोच्च अदालतले कात्तिक १ गते अन्तिम सुनुवाइ तोकेको छ। न्यायाधीश भरतराज
कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang