शुक्रबार, १ भाद्र, २०७५ (Fri, 17 August, 2018)
समाचार
Date : 31 Jul 2011
काठमाडौं, साउन १५ - ठगीको अभियोगमा अमात्य समूहका पियुषबहादुर अमात्य तीन जना सहयोगीसहित पक्राउ परेका छन्। काठमाडौंबाट विभिन्न व्यक्तिलाई पोखरास्थित फूलबारी होटलमा रहेको क्यासिनो, होटल तथा
Date : 31 Jul 2011
इटहरी, साउन १५  - प्रहरीको गोली लागेर आफ्ना कार्यकर्ताको मृत्यु भएको भन्दै नेपाली कङ्ग्रेसले अहिले सुनसरी सदरमुकाम इनरुवामा शव सडकमा राखेर प्रदर्शन गरिरहेको छ। यही कारण
Date : 31 Jul 2011
काठमाडौं, साउन १५ - प्रधान मन्त्री झलनाथ खनालले माओवादीले प्रस्ताव गरेका मन्त्रीहरुलाई शपथ खुवाउने भएका छन्। माओवादीले आफूले पठाएका मन्त्रीलाई शपथ नखुवाए समर्थन फिर्ता लिने चेतावनी
Date : 31 Jul 2011
दुई दिनअघि सुनसरीको सीमावर्ती गाविस देवानगञ्जमा प्र हरीसंगको झडपमा गोली लागेर घाइते भएका सानु यादवको मृत्यु भएको विरोधमा नेपाली कांग्रेसले सुनसरी बन्दको आह्वान गरेको छ ।
Date : 31 Jul 2011
 केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेको अवस्थामा उपचार गने र् बहानमा वीर अस्पतालबाट भागेका कैदी टेन्सन भनिने डेनी लामालाइ पांच दिनपछि प्रहरीले काभ्रेवाट पक्राउ गरेको
Date : 31 Jul 2011
१५ साउन, काठमाडौँ । सशस्त्र प्रहरी बलका नव नियुक्त महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठले आजबाट आफ्नो जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ । दुई साताअघि कार्यवाहक महानिरीक्षक नियुक्त किशोरकुमार लामाले
Date : 31 Jul 2011
दक्षिण अमेरिकाको उत्तरी राज्य गियानामा बोइङ विमान दुर्घटना भएको छ । राजधानी जर्जटाउनमा भएको सो दुर्घटनामा विमान दुई टुक्रा भएपनि सबै यात्रु सकुशल रहेका छन् ।
Date : 30 Jul 2011
१४ साउन, काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री उपेन्द्र यादवले सन् १९५० को नेपाल भारत मैत्रि सन्धी संशोधन वा परिमार्जन हुन नसक्ने दावी गर्नु भएको छ ।
Date : 30 Jul 2011
Date : 30 Jul 2011
संविधान सभाको निर्धारित समय सकिन अब एक महिनामात्र बांकी र हेको वेला संविधान निर्माणका लागि चौतर्फी दबाव बढेपनि यस्तै पाराले संविधान बन्न सक्ने सम्भावना
Date : 30 Jul 2011
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बेमौसमको बाजा बजाएर माओवादीले शान्ति प्रक्रिया भाँड्न खोजको आरोप लगाउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एमाले रौटहट काठमाडौं सम्पर्क मंचको
Date : 30 Jul 2011
नेकपा एमालेका नेता केपी शर्माले माओवादीले शान्ति प्रक्रिया भाँड्न खोजेको आरोप लगाउनुभएको छ । राजिनामा दिनुपर्ने अवस्थामा सरकारका पुर्नगठनको प्रस्ताव ल्याएर शान्ति प्रक्रियालाई अवरुद्ध पार्ने टेको
Date : 30 Jul 2011
नेकपा एमालेका महासचिव ईश्वर पोखरलेले एमालले नेतृत्वको लागि मरिहत्ते नगरेको बताउनुभएको छ । काठमाडौं क्षेत्र नम्बर एकको ३२ वडाको उद्घाटन गर्दै महासचिव पोखरलेले पांचवुदे
Date : 30 Jul 2011
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी समितिले माओवादीबाट मन्त्री प्रस्ताव गरिएकाहरुलाइ सपथ गराउने बिषय बेमौसमी बाजा भएको बताउनुभएको छ । रौतहट काठमाडौं सम्पर्क
Date : 30 Jul 2011
आज बिहान चितवनको कबिलास ६ मा खसेको पहिरोका कारण अवरुद्ध नार ायणगढ मुग्लिन सडकखण्ड चार घण्टाको प्रयासपछि खुलेको छ । सडकखण्डको कबिलास ६ सिमलतालमा
Date : 30 Jul 2011
 प्रधानमन्त्री खनाललाई पांच बुंदे सहमतीप्रति दृढ रहन दवाव एकीकृत माओवादीले वर्तमान गठबन्धनको विरुद्ध निर्णय लिने चेतावनी दिइरहेका बे ला नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री खनाललाई
Date : 30 Jul 2011
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको लगातारको अवरोधका कारण संसद बैठक अवरु द्ध भएपछि सभामुख सुवास नेम्वाङले प्रधानमन्त्री झलनाथ खनालसंग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय
Date : 30 Jul 2011
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानको पहिलो मस्यौदा तयार गनेर् ठोस उपलब्धीका लागि गृहकार्य भइरहेको बताउनु भएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा
Date : 29 Jul 2011
१३ साउन, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मुकेश चौरसिया आफ्नै कर्मचारीबाट कुटिएका छन् । कुटपिटबाट चौरसिया घाइते भएका छन् । उनको शरिरका
Date : 29 Jul 2011
प्रशासनसंगको छलफलमा पक्राउ परेका नेता तथा कार्यकर्ता क्रमिक छाड्ने सहमतिपछि नेविसंघको आह्वानमा गरिएको सुनसरी बन्द फिर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीसंग काग्रेस जिल्ला
Date : 29 Jul 2011
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा विभागिय संयोजक चयन गर्ने विषयमा केन्द्र ीय सदस्यहरुबिच विवाद देखिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा विधान नियमावली
Date : 29 Jul 2011
कैलालीमा प्रहरीले चरेश सहित दुई महिलालाई पक्राउ गरेको छ । आज विहान शरीर मा लुकाई भारततर्फ लैजादै गरेको नौ किलो चरेस सहित प्रहरीले दुई महिलालाई
Date : 29 Jul 2011
नारायणगढ मुग्लिन सडक खण्डको दारेचोक २ चुमलिङ्गटारमा भएको सवारी दुर्घटनामा ६ जना गम्भीर घाईते भएका छन् । नारायणगढबाट काठमाण्डौ तर्फ आउंदै गरेका ना ३ ख छयसठ्ठी
Date : 29 Jul 2011
संबिधानसभाभित्रका विवाद मिलाउन बनेको संवैधानिक उपसमितिको बैठक एकीकृत माओवादी र नेपाली कांग्रेसको आ आफ्नै अडानका कारण विना निष्कर्ष टुंगिएको छ । सिंहदरवारमा बसेको बैठकमा राज्य पुर्नसंरचना
Date : 29 Jul 2011
अबिरल बर्षा कारण बांकेको राप्ती नदिमा पानीको सतह वढ्न थालेपछि राप्तीपारीका बासीन्दा त्रसित भएका छन् । वांकेको होलिया, बेतहनी, फत्तेपुर लगायतका बासिन्दा त्रासमा परेका हुन् ।
Date : 29 Jul 2011
अनेरास्ववियू क्रान्तिकारीले नर्सिङ कलेजले शुल्क नघटाए शुक्रवार हुने नर्सिङको प्रवेशका परीक्षा रोक्ने चेतावनी दिएको छ । नर्सिङ कलेजले मनपरी शुल्क बृद्धि गर ेको विरोधमा आज सिटिइभिटीमा
Date : 29 Jul 2011
एमाले स्थायी समिति बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्न ठिक नहुने पुरानै अडानलाई दोहोर्‍याएको छ । प्रधानमन्त्री झलनाथ खनाल माओवादीका केही मन्त्रीहरुलाई शपथ ग्रहण गराउन सकारात्मक देखिएका बेला
Date : 29 Jul 2011
काठमाडौं, साउन १२    संबिधानसभाभित्रका विवाद मिलाउन बनेको संवैधानिक उपसमितिको बैठक एकीकृत माओवादी र नेपाली कांग्रेसको आ आफ्नै अडानका कारण विना निष्कर्ष टुंगिएको छ । सिंहदरवारमा बसेको
Date : 28 Jul 2011
काठमाडौ, साउन १२ । सत्तारुढ नेकपा एमालेले मन्त्रीहरुलाई मात्र भएपछि सपथ गराउन माओवादीले गरेको प्रस्ताव अस्वीकार गरेको छ । पार्टी मुख्यालय बुल्खुमा बिहीबार बसेको स्थायी समितिको
Date : 28 Jul 2011
स्याङ्जा, साउन १२ । स्याङजाको पुतलीबजार नगरपालिका(१२ राङखोलामा अज्ञात समूहले एक दम्पत्तीको हत्या गरेको छ ।राति डेरामा सुतेको अवस्थामा श्याम क्षेत्री र उनकी श्रीमती रिताको हत्या
कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa