बिहीवार, ३ माघ, २०७५ (Thu, 17 January, 2019)
समाचार
Date : 05 Aug 2011
काठमाडौं, साउन २० (नागरिक)- नेपाल युवा टोलीले बिहीबार गोलरहित बराबरीबाट साफ यु-१६ च्याम्पियनसिप फुटबलको सुरुवात गर्दा बंगलादेश भने सेमिफाइनल प्रवेश गरेको छ। दुई खेलबाट ४ अंक
Date : 05 Aug 2011
अमेरिकाले नेपालको शान्ति प्रक्रियाको भविश्यप्रति चासो व्यक्त गरेको छ । दलहरुबीच पाँचबुँदे भएको सहमति अनुसार शान्ति प्रक्रिया अगाडि बढ्न नसकिरहेका बेला अमेरिकी राजदूत स्कट एच डेलिसीले
Date : 05 Aug 2011
२० साउन, काठमाडौं । पूर्व युवराज पारस शाहले सरकारको नीति ठिक नभएका कारण मुलुकको अवस्था गन्जागोल भएको बताउनुभएको छ । भक्तपुर जिल्ला छालिग गाविस-९ छायाँ
Date : 05 Aug 2011
२० साउन, काठमाडौं । वैदेशिक रोजगार ऐन विपरीत काम गर्ने म्यानपावर कम्पनीहरुको लामो सूची सरकारको सम्बन्धित निकायमा आएको वर्ष दिन भैसक्यो । तर, कुनै म्यानपावर
Date : 05 Aug 2011
नेपाली बजारमा शुक्रबार सुनको मुल्य अहिलेसम्मको उच्च विन्दुमा पुगेको छ । शुक्रवार तोलाको ४६ हजार १ सय ५० कायम भइ सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड
Date : 05 Aug 2011
महामन्त्री सिंह नेपाली काग्रेसका महामन्त्री प्रकाशमान सिंहले पार्टी संसदीय दलका नेता परिवर्तनको खेलमा लागेर हस्ताक्षर संकलन गर्नुलाई बेमौसमको बाजा भएको टिप्पणी गर्नुभएको छ । प्रेस
Date : 05 Aug 2011
सिंह एमाले सल्लाहकार परिषद अध्यक्ष एवं अनुशासन आयोगका सदस्य सिद्धिलाल सिंहले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष झलनाथ खनालले आगामी साउन २१ बस्ने केन्द्रीय कमिटी बैठकले गर्ने
Date : 05 Aug 2011
 कमल थापा राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशमा सर्वसत्तावाद र चरम अधिनायकवादको खतर ा बढ्दै गएको वताउनुभएको छ । आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा
Date : 05 Aug 2011
मधेसी दलहरुले राज्यपुनर्संरचना आयोग गठन गर्न नमानेपछि बिहीबार पनि सहमति प्रयास असफल भएको छ । सिंहदरवारमा भएको प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकमा
Date : 05 Aug 2011
 माओवादी लडाकुको रेखदेख, समायोजन तथा पुनस्थापना विशेष समितिले केही माओवादी नेताको सुरक्षामा बाँकी रहेका लडाकु र हतियारलाई एक साता भित्र फिर्ता पठाउने प्रतिबद्धता जनाएको छ ।
Date : 04 Aug 2011
सिरहा  साउन १९ , पृर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको पडरिया सडक खण्डमा आज बिहान भएको सवारी दुर्घटनामा १८ जना घाईते भएका छन् । घाईतेमध्ये दुईजनाको
Date : 03 Aug 2011
१८ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले शान्ति प्रक्रिया अगाडि बनढ्नुको दोष माओवादीको टाउकोमा थोपरेर अन्य दल चोखिन नसक्ने बताउनु भएको छ
Date : 03 Aug 2011
१८ साउन, काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टी -तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले मधेसलाई टुक्राउन खोज गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिनु भएको छ । बुधबार
Date : 03 Aug 2011
बिपि राजमार्ग अन्तर्गत सिन्धुलीको फिटिङमा बस दुर्घटना हुदा आज एक जनाको मृत्यु भएको छ भने वाह्र जना घाईते भएका छन् । विरगजंवाट सिन्धुली
Date : 03 Aug 2011
नियमावलि शंसोधन नभएसम्म स्थगित गर्ने निर्णय संसदिय सुनुवाई विषेश समितिले बंगलादेश र जापानका लागि प्रस्तावित राजदुतहरुको सुनुवाई नियमावलि शंसोधन नभएसम्म स्थगित गने र् निर्णय गरेको छ
Date : 03 Aug 2011
बनेपा, साउन १८- पनौतीस्थित काभ्रे उच्चमाविका दुई विद्यार्थीले कक्षाकोठामै विष खाँदा दुवैको मृत्यु भएको छ। मृत्यु हुनेमा ११ कक्षाकी विद्यार्थी आस्था गुल्लु तथा पनौती-४ का सरोज
Date : 03 Aug 2011
नेपालगन्ज, साउन १८- उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले सत्ताच्युत भएका शक्तिले सङ्क्रमणकालको फाइदा उठाएर अशान्ति मच्चाउन खोजेकाले त्यसतर्फ सतर्क रहन प्रहरी र प्रशासनका अधिकारीलाई निर्देशन
Date : 03 Aug 2011
काभ्रेको पनौतिस्थित काभे्र उच्च माविमा अध्ययनरत दुई विद्यार्थीले विष सेवन गरि आत्महत्या गरेका छन् । कक्षा एघारमा अध्ययनरत पुष्पा घेलु र सरोज थापाले विष
Date : 03 Aug 2011
नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री झलनाथ खनालले माओवादी मन्त्रीहरुलाई सपथ ग्रहण गराएर गैर संसदीय अभ्यास सुरु गरेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुरा महामन्त्री
Date : 03 Aug 2011
पहिरोले घर पुर्दा रोल्पाको तेवाङ्ग गाविस एक गजुलधारामा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । गएराति घरमाथिवाट आएको पहिरोले घर पुरिएर स्थानीय बालाराम
Date : 03 Aug 2011
 नारायणगढ , साउन १८   नारायणगढ मुग्लीङ सडकखण्डको चण्डीभन्याड गाउ बिकास समितिको चार किलो भन्ने स्थानबाट ट्रक त्रिशुली नदीमा खस्दा ट्रक सहित २ जना बेपत्ता भएका
Date : 02 Aug 2011
नेपाली कांग्रेसको अवरोधका कारण व्यवस्थापिका संसदको बैठक आज पनि बस्न सके न । ५ बुदे सहमति अनुरुप प्रधानमन्त्री झलनाथ खनालले राजीनामा नगरेको भनि कांग्रेसले बिरोधको कार्यक्रम
Date : 02 Aug 2011
पछिल्लो समयमा कृषिजन्य वस्तुहरुको धेरै उत्पादन गरेर फाइदा लिने, विभिन्न किराहरु मार्ने नाममा किसानहरुले माटोमा विविध जातका विषादीहरु प्रयोग गर्ने क्रम बढिरहेको छ । तर, विभिन्न
Date : 02 Aug 2011
सुडान भ्रष्टाचार प्रकरणका आरोपी भूतपूर्व एसएसपी नरेन्द्रकुमार खालिङसँग विशेष अदालतले ५ लाख धरौटी लिएर तारेखमा छाड्न आदेश दिएको छ । विशेष अदालतले मंगलबार सुडान भ्रष्टाचारका
Date : 02 Aug 2011
समृद्ध नेपाल निर्माणका लागि स्पष्ट शिक्षा नीति भन्ने नाराका साथ र ाजधानी आजदेखि प्राविधिक शिक्षामा राष्ट्रिय बहस सम्मेलन सुरु भएको छ । सम्मेलनको शिक्षामन्त्री
Date : 02 Aug 2011
सार्वजनिक लेखा समितिले नेपाल टेलिकम र सुचना तथा संचार मन्त्रालयलाई समितिले यस अघिको निर्देशन पालना गर्न पुन निर्देशन दिएको छ । सिहंदरबारस्थित समितिको कार्यकक्षमा
Date : 02 Aug 2011
१७ साउन, सुनसरी । एमाले नेता प्रदीप नेपालले आफ्ना अध्यक्ष एवम् प्रधानमन्त्री झलनाथ खनालले पटकपटक निर्णय गरेकाले उनलाई पार्टीको स.गठित सदस्यबाट समेत हटाउन सकिने चेतावनी दिएका
Date : 02 Aug 2011
१७ साउन, काठमाडौँ । प्रक्रिया पुर्‍याएर स्थायी गर्न माग गर्दै शिक्षा मन्त्रालय अगाडि धर्नामा बसेका १ सय भन्दा बढी शिक्षकहरुलाई प्रहरीले आज पनि पक्राउ गरेको छ
Date : 02 Aug 2011
अंश विवादमा सर्लाहीको पडरिया शिवनगरका एक दाइले आफ्ना भाइ, वुहारी र भतिजिको हत्या गरेका छन् । सर्लाहीको पडरिया शिवनगर गाविस वडा नम्वर आठका दाइ भन्टु साह
Date : 02 Aug 2011
नेकपा एमाले नेता प्रदिप नेपालले झलनाथ खनाल देशको नभई माओवादीको प्र धानमन्त्री रहेको आरोप लगाउनुभएको छ । प्रेस चौतारी सुनसरीले इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता
कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang