सोमबार, ४ आषाढ, २०७५ (Mon, 18 June, 2018)
समाचार
Date : 27 Aug 2015
सप्तरी, भदौ १० । मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण सप्तरीमा पेट्रोलियम पदार्थको अभाव भएको छ । सदरमुकाम राजविराजमा रहेका अधिकांश पेट्रोल पम्प तथा डिपोमा
Date : 27 Aug 2015
काठमाडौं, भदौ १० । कृषि विकास बैंकको ३३ करोड ८२ लाख ५७८ हानी, नोक्सानी पु¥याउने कार्यमा संलग्न सोही बैंकको स्वयम्भू शाखामा कार्यरत शाखा अधिकृत केदारप्रसाद गौतमसहित
Date : 27 Aug 2015
क्वाललम्पुर, भदौ १० । मलेसिया सरकारले नेपाली कामदारका लागि नेपाल सरकारले लागू गरेको ‘फ्रि भिसा–फ्रि टिकट’ को प्रस्तावलाई क्याबिनेटमा लैजाने बताएको छ । मलेशियाका सामाजिक मामिला
Date : 27 Aug 2015
थुप्रै प्रहरी चौकी स्थान्तरण, सुरक्षाकर्मीको संख्या बढाईयो, उच्च शतर्क रहन निर्देशन रौतहट/सर्लाही/बीरगन्ज/दाङ, भदौ १० । स्थानीय जनताको नाममा भारतीय अपराधीहरुबाट नेपालको दक्षिणी सीमा क्षेत्रका प्रहरी चौकीहरुमा सुरक्षा
Date : 26 Aug 2015
उदयपुर, भदौं ९ । बन्दको मौका छोपेर सदरमुकाम गाईघाटका व्यापारीले व्यापक कालोबजारी गर्न थालेका छन् । बन्दको बहानामा विभिन्न उपभोग्य वस्तुको अभाव देखाउँदै स्थानीय व्यापारीले वस्तुको
Date : 26 Aug 2015
काठमाडौं, भदौ ९ । मुलुकमा बढ्दो शैक्षिक बेरोजगारी र सरकारी जागिरको आकर्षण कति छ भन्ने नेपाल वायु सेवा निगमको विज्ञापनमा परेको आवेदनले प्रष्ट पारेको छ ।
Date : 26 Aug 2015
काठमाडौं, भदौ ९ । नेकपा ड्यास माओवादीका अध्यक्ष मोहन बैद्यले संविधान निर्माणका क्रममा असन्तुष्ट देखिएको समूहसँग सरकारले वार्ता गरी निकास निकाल्नुपर्ने बताएका छन् । उनले आन्दोलनरत
Date : 26 Aug 2015
काठमाडौं, भदौ ९ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले नेपाललाई विखण्डनतर्फ लैजाने चेतावनी दिएका छन् । नेपालको संविधानको परिमार्जित विधेयक २०७२ माथि आज संविधानसभामा भएको
Date : 26 Aug 2015
नवलपरासी, भदौ ९ । प्रदेशहरुको सीमांकनको विषयलाई लिएर संयुक्त मधेसी मोर्चा र थरुहट संघर्ष समितिको आन्दोलनका कारण दुई सातादेखि चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियालगायतका
Date : 26 Aug 2015
कैलाली, भदौ ९ । कैलालीमा सोमबार डिउटीमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने सहित ७ जना प्रहरीको हत्यामा संलग्न शंकास्पद १० जनालाई प्रहरीले पक्राउ गरेको छ
Date : 26 Aug 2015
काठमाडौं, भदौ ९ । प्रमुख दलका शीर्ष नेताहरुले संविधानको विधेयकमा देखिएका असन्तुष्टि छलफलबाटै समाधान गर्न सकिने भन्दै वार्तामा आउन असन्तुष्ट पक्षहरुलाई आग्रह गरेका छन् । संविधानको
Date : 26 Aug 2015
काठमाडौं, भदौ ९ । नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि संविधानसभामा आजदेखि बहस र छलफल सुरु भएको छ । संविधान लेखन प्रक्रियाले लामो समयसम्म गति लिन नसकेको
Date : 25 Aug 2015
कैलाली, भदौ ८ । धनगढीमा जिल्लास्थित सुरक्षा अधिकारीहरुको बैठकले कैलालीको समग्र सुरक्षा अवस्थाको बारेमा छलफल गर्दै नयाँ सुरक्षा रणनीति तय गरेको छ । मंगलबार अपरान्ह जिल्ला प्रशासन
Date : 25 Aug 2015
काठमाडौं, भदौ ८ । कैलालीको टीकापुरमा थारु प्रदेशको माग गर्दै कैलालीमा भएको आन्दोलनका क्रममा सोमबार भएको हिंसात्मक झडपमा एसएसपी न्यौपाने आन्दोलनकारीबाट मारिएका नेपाल प्रहरीका एसएसपी लक्ष्मण
Date : 25 Aug 2015
काठमाडौं, भदौ ८ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले रौतहटको गौरमा गरेको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ । दंगाग्रस्त क्षेत्र घोषणाका बाबजुद मधेशी
Date : 25 Aug 2015
काठमाडौं, भदौ ८ । नेपालको कैलालीमा सोमबार भएको घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै संयम अपनाउन र शान्ति कायम राख्न सबैसँग अनुरोध गरेका छन्
Date : 25 Aug 2015
काठमाडौं, भदौ ८ । राष्ट्रिय मानवअधिकार आयोगले कैलाली घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गरेको छ । मंगलबार एक विज्ञप्ति निकाली आयोगले कैलाली घटनाप्रति दुःख
Date : 25 Aug 2015
कैलाली, भदौ ८ । कैलालीको टीकापुरसहित केही गाउँमा तनाव सिर्जना भएको छ । कर्फ्यु आदेशको उल्लंघन गर्दै कैलाली क्षेत्र नम्बर–१ का सभासद जनक चौधरीको घरमा आगजनी
Date : 25 Aug 2015
कैलाली, भदौ ८ । टीकापुरमा सोमबार भएको झडपमा प्रहरीतर्फ ठूलो क्षति भएपछि एकसाथ त्यहाँका सुरक्षा निकायका सबै प्रमुखलाई गृह मन्त्रालयले फिर्ता बोलाएको छ । कैलालीका प्रमुख जिल्ला
Date : 25 Aug 2015
रौतहट, भदौ ८ । दंगाग्रस्त क्षेत्र घोषणा गरिएको रौतहटको गौर नगरपालिकामा प्रदर्शनकारीले आज अपराह्न गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एकजना घाइते भएका छन् । निषेधाज्ञा
Date : 25 Aug 2015
झापा, भदौ ८ । कैलालीको टीकापुरमा सोमबार भएको दुःखद घटनाप्रति दुःख व्यक्त गर्दै झापाका व्यवसायीले आज बिर्तामोडमा शोकसभा गरेका छन् । बिर्तामोड नगरपालिकामा रहेका व्यवसायीले स्वतःस्फूर्त
Date : 25 Aug 2015
लहान, भदौ ८ । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर करिब एक साताअघि मृत्यु भएका सप्तरीको भारदहका ३५ वर्षीय राजीव राउतको शवयात्रा आज सिराहको लहानसहित सप्तरीका विभिन्न
Date : 24 Aug 2015
काठमाडौं, भदौ ७ । व्यवस्थापिका–संसद्ले मुलुक संविधान निर्णयको ऐतिहासिक चरणमा रहेकाले सबैलाई धैर्य र संयमित प्रदर्शन गर्न आह्वान गर्दै विशेष प्रस्ताव पारित गरेको छ । कैलालीको
Date : 24 Aug 2015
काठमाडौं, भदौ ७ । सरकारले कैलाली लगायतका जिल्लाहरुलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । दंगाग्रस्त क्षेत्र घोषणापछि अब नेपाली सेना परिचालन गरिएको छ । थारुहट आन्दोलन हिंसात्मक
Date : 24 Aug 2015
काठमाडौं, भदौ ७ । गृहमन्त्री बामदेव गौतमले संसदमा सम्वोधन गर्दै जातिविशेषलाई अघि सार्दै जनताले प्राप्त गरेका उपलब्धी समाप्त गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । गृहमन्त्री गौतमले टिकापुरमा
Date : 24 Aug 2015
काठमाडौं, भदौ ७ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले कैलालीको घटना राजनीतिको आवरणमा भएको आतंककारी हर्कत भएको बताएका छन् । एसएसपी सहित सुरक्षाकर्मीहरुको मृत्यु हुनेगरी भएको कैलाली
Date : 24 Aug 2015
कैलाली, भदौ ७ । कैलालीको टीकापुरमा थरुटह पक्षधर आन्दोलनकारी र प्रहरीबीच हिंसात्मक झडप भएको छ । झडपमा परी एसएसपी इन्सपेक्टर सहित ९ जना प्रहरीको मृत्यु भएको
Date : 24 Aug 2015
गौशाला, भदौ ७ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले आज घरेलु तथा साना उद्योग कार्यालय महोत्तरीमा तोडफोड गरेका छन् । बन्दको अवज्ञा गरी कार्यालय सञ्चालन गरेको
Date : 24 Aug 2015
भद्रपुर, भदौ ७ । प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले लामो समयदेखि हुन नसकेको स्थानीय निकायको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग सक्षम रहेको बताएका छन् । जिल्ला निर्वाचन
Date : 24 Aug 2015
कपिलवस्तु, भदौ ७ । थरुहट मधेस प्रदेशको माग गर्दै आन्दोलन भइरहेको कपिलवस्तुमा उत्तरी क्षेत्रका सरकारी तथा निजी विद्यालय आजदेखि सञ्चालनमा आएका छन् । आन्दोलनरत मधेसी मोर्चा
कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Kamal Bahadur Ghale