शुक्रबार, २९ मंसिर, २०७४ (Fri, 15 December, 2017)
समाचार
Date : 13 Aug 2015
वार्ताबाटै समाधान : कोइराला प्रधानमन्त्री सुशील कोइरालाले संविधानको मस्यौदामा चित्त नबुझेका विषयमा वार्ता, एकता र सहमतिबाटै समस्याको उपाय खोज्न आह्वान गरेका छन् । व्यवस्थापिका–संसद्को बैठकमा विशेष सम्बोधन गर्दै
Date : 13 Aug 2015
काठमाडौं, साउन २८ । नेपाली कामदारहरुको आकर्षक गन्तव्य रहेको कोरिया जान अनिवार्य रुपमा पास गर्नुपर्ने कोरियाली भाषा परीक्षाको आवदेन खुल्ला गरिएको छ । कोरियन भाषा परीक्षा
Date : 13 Aug 2015
काठमाडौं, साउन २८ । भ्रष्टाचारहरुको भण्डारफोर र भौतिक अभियानमा रहेको नेकपा माओवादीका कार्यकर्ताहरुले बैदेशिक रोजगार विभागका महानिर्देशक भरत सुवेदीलाई कालोमोसो दलेका छन् । म्यानपावर व्यवसायीहरुसँग १० करोड
Date : 13 Aug 2015
काठमाडौं, साउन २८ । स्वास्थ्य मन्त्री खगराज अधिकारीले सरकारले हालै सार्वजनिक गरेको माथेमा आयोगको प्रतिवेदनले औल्याएको सुझाव कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालय तयार रहेको प्रष्ट पारेका छन्
Date : 12 Aug 2015
भीमदत्तनगर, साउन २७ । पहिरोमा परी एकै परिवारका पाँचसहित छ जनाको ज्यान लिएको डोटीको डौड गाविस–३ मा आएको पहिरोले थप ३२ परिवार विस्थापित भएका छन् । सोमबार
Date : 12 Aug 2015
सुर्खेत, साउन २७ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले बुधबार तेस्रो दिन पनि कफ्र्यु जारी गरेको थियो । आन्दोलन उग्र हुनसक्ने भन्दै स्थानीय प्रशासनले बिहान ११ बजेदेखि
Date : 12 Aug 2015
रत्ननगर (चितवन), साउन २७ । चितवनको भरतपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । एक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ
Date : 12 Aug 2015
काठमाडौं, साउन २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जात जाति र खण्ड अखण्डका नाममा आगो लगाउन खोज्नेहरुसँग मिल्ने होइन आगो निभाउने काममा लाग्न एमालेका
Date : 12 Aug 2015
काठमाडौं, साउन २७ । साउन मसान्तसम्ममा संविधानको अन्तिम मस्यौदा तयार हुने भएको छ । संविधानसभाको बुधबारको बैठकले परिर्माजित मस्यौदा तयार पार्न संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले
Date : 12 Aug 2015
काठमाडौं, साउन २७ । त्रिचन्द्र क्याम्पस अगाडि बा १ ज ९१३६ नम्बरका माइक्रोबसले आज विहान जेब्राक्रस गर्ने क्रममा माइक्रोबसको ठक्करबाट घाइते भएका विद्यार्थी नाम्गेल शेर्पाको उपचारको
Date : 12 Aug 2015
काठमाडौं, साउन २७ । वैदेशिक रोजगार विभागका महानिर्देशक सहसचिव भरतराज सुवेदीमाथि नेत्रविक्रम चन्द विप्लब नेतृत्वको माओवादीका कार्यकर्ताले आक्रमण गरेका छन् । बिहान घरबाट नयाँ बानेश्वरको बुद्धनगरस्थित कार्यालय
Date : 11 Aug 2015
क्वाललम्पुर, साउन २६ । मलेसियाको प्रहरीले अबैध रुपमा काम गरेको आरोपमा ४६ जना नेपाललाई राजधानी क्लालम्पुरबाट पक्राउ गरेको छ । काम गर्दै आएका सोझा नेपालीहरु पक्राउ
Date : 11 Aug 2015
काठमाडौंं, साउन २६ । नेकपा (एमाले)ले औचित्य, तर्क र न्यायका आधारमा संघीयताको सीमाङ्कन सम्बन्धी सहमतिमा सामान्य हेरफेर गर्न सकिने जनाएकोे छ । एमाले नयाँ केन्द्रीय कार्यालय,
Date : 11 Aug 2015
काठमाडौं, साउन २६ । संघीयतामा गरिएको सीमाङ्नप्रति अधिकांश सभासद्ले आपत्ति जनाएका छन् । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले संविधानको विधेयकमा आवश्यक परिमार्जन
Date : 11 Aug 2015
काठमाडौं, साउन २६ । एउटै व्यक्तिले राजधानीमा बसी राजधानी बाहिरका विभिन्न १० जिल्लाबाट पत्रिका प्रकाशन गरेको खुलासा भएको छ । नेपाल प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले एक
Date : 11 Aug 2015
काठमाडौं, साउन २६ । भूकम्प पीडितलाई क्यानडा पठाउने भनी रकम ठगी गर्नेमध्येका काठमाडौं महानगरपालिका–२३ ओमबहाल बस्ने भारत सिर्सा हरियानाका ४१ वर्षीय पवनकुमार अग्रवाललाई महानगरीय अपराध महाशाखाले
Date : 11 Aug 2015
काठमाडौं, साउन २६ । निक्षेपकर्ताहरुको रकम ठगी गर्ने सहकारी सञ्चालक ललितपुर उपमहानगरपालिका–१५ बस्ने बाँके जिल्ला नेपालगंज नगरपालिका–१० का ३६ वर्षीय शर्वेश मरासिनीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान
Date : 11 Aug 2015
काठमाडौं, साउन २६ । काठमाडौं केन्द्रविन्दु भएर मंगलबार ४.३ रेक्टर स्केलको परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार बिहान १० बजेर
Date : 11 Aug 2015
काठमाडौ, साउन २६ । डोटीको डौड गाविस–३ भल्मामा पहिरोमा पुरिएर सोमबार राति एकै परिवारका ५ जनासहित ६ जनाको मृत्यु भएको छ । पहिरोमा परी मृत्यु हुनेमा डौड
Date : 11 Aug 2015
काठमाडौं, साउन २६ । संघीयताको सिमांकनको विरोधमा मंगलबार पनि देशका मध्य तथा सूदुरपश्चिमका जिल्लाहरु तनावग्रस्त हुन पुगे । मंगलबार जुम्ला र सुर्खेतमा हवाइ फायर हुदाँ एक
Date : 11 Aug 2015
बुटवल, साउन २६ । चर्चित औद्योगिक घराना गोयन्का ग्रुपद्वारा उत्पादित विशाल सिमेन्ट गुणस्तरहिन भएको फेला परेको छ । रुपन्देहीको मैनहिया गाविसमा रहेको विशाल सिमेन्ट इण्डष्ट्रिज प्रालिद्वारा उत्पादित
Date : 10 Aug 2015
काठमाडौं, साउन २५ । ‘भरियाले बिसायो भारी, भञ्ज्याङको पिपलु छायाँमा...’ बोलका रचनाकार वरिष्ठ राजनीतिज्ञ तथा साहित्यकार राजेश्वर देवकोटाको भौतिक शरीरले सोमबार भारी बिसाएको छ । विसं
Date : 10 Aug 2015
काठमाडौं, साउन २५ । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहितालाई समसामयिक बनाउन पुनरवलोकन गर्ने भएको छ । काउन्सिलले नेपाल प्रेस युनियनसँग गरेको छलफलमा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले हालको
Date : 10 Aug 2015
काठमाडौं, साउन २५ । सोमबार विहान गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्काबाट अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । अर्घाखाँचीको
Date : 10 Aug 2015
प्युठान, साउन २५ । सदरमुकाम नजिकै भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ । घटनास्थलमै छ र उपचारका लागि लैजाँदै गर्दा चार जनाको मृत्यु
Date : 10 Aug 2015
भक्तपुर, साउन २५ । काभ्रे मेच्छे­४ पालुघाट बस्ने ६५ बर्षीय कामीसिंह लामाको साथबाट आइतबार १४ थान बुद्ध चित्र माला अंदाजी २ लाख ४५ हजार र २०
Date : 10 Aug 2015
दमौली, साउन २५ । तनहुँको सतिस्वाँरा–२ घर भई हाल मिर्लुङ– ६ आरुबोटस्थित मामाको घरमा बस्दै आएका दुई वर्षीय बालकको आइतबार राति घाँटीमा केरा अड्किएर मृत्यु भएको
Date : 10 Aug 2015
काठमाडौं, साउन २५ । नेपाली कांग्रेस संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगानाले संविधान जारी भएपछि नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने बताएका छन् । राजधानीमा आयोजित कार्यक्रममा
Date : 10 Aug 2015
काठमाडौं, साउन २५ । संघीयबारे प्रमुख राजनीतिक दलहरु एकमत बनेपनि मुलुकभर दलहरुले गरेको सहमतिको विरोध सुरु भएको छ । दलहरुले सहमति जुटाएर अगाडि बढेको संविधान निर्माण प्रक्रिया
Date : 10 Aug 2015
काठमाडौं, साउन २५ । सरकारले आफूहरुलाई विस्थापित गर्ने गर्ने नयाँ ट्याक्सी सञ्चालन गर्ने अनुमति दिएको विरोधमा काठमाडौं उपत्यकामा सञ्चालित ६ हजार ट्याक्सीहरु यातायात ब्यवस्था कार्यालयमा थन्क्याइएका
कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang