शुक्रबार, २९ मंसिर, २०७४ (Fri, 15 December, 2017)
समाचार
Date : 17 Jan 2012
काठमाडौं,माघ ३। सरकारले विभिन्न मुलुकमा रिक्त रहेको राजदूतहरुको नियुक्ति तथा केही सह सचिवलाई सचिवमा बढुवा समेत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १० मुलुकमा राजदूतको नियुक्ति
Date : 17 Jan 2012
कैलाली, ३ माघ । कैलाली र पाल्पामा भएको सवारी दुर्घटनामा परी चार जनाको ज्यान गएको छ । कैलालीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
Date : 17 Jan 2012
गुप्ता छोराको बिहेको तयारी गरिरहेको बेला उनकै निजीनिवास भैरहवा मिलनचोकबाट प्रहरीद्धारा नियन्त्रण काठमाडौं,माघ ३। ब्यापारी पवन संघाई अपहरण काण्डमा पक्राउ परेका सभासद् श्यामसुन्दर गुप्तालाई थुनामा राख्ने
Date : 17 Jan 2012
भैरहवा, माघ ३ ।  नक्कली पासपोर्ट बनाएर वैदेशिक रोजगारमा जान लाग्दा भारतको दिल्ली विमानस्थलमा पक्राउ परेका चारजना नेपाली महिलालाई उद्दार गरी दिल्लीस्थित प्रवासी नेपाली मित्र मञ्चले हिजो सोमबार
Date : 17 Jan 2012
काठमाडौ, ३ माघ । संवैधानिक समितिको आज विहान बसेको बैठकले संसदको नाम व्यवस्थापिका संसद र १८ वर्ष उमेर पुगेका नागरीकले मताधिकार दिने पाउने उपसमितिको निर्णयलाई सर्वसम्मतिले अनुमोदन
Date : 17 Jan 2012
काठमाडौ,माघ ३ । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले आज उपत्यका बन्दको आह्वान गरेको छ । सरकारले विभिन्न स्थानमा रहेको सुकुम्बासी बस्ती हटाउन लागेको निर्णयको विरोधमा मोर्चाले बन्द
Date : 17 Jan 2012
सरकारद्धारा सुकुम्वासीहरुलाई वार्तामा आउन आग्रह काठमाडौं,माघ,३। सुकुम्बासीहरुले आज आब्हान गरेको उपत्यका बन्दको क्रममा प्रहरीले झण्डै पांच सय प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको छ । गौशाला, नयां बानेश्वर, शान्तिनगर,खरीवोट,
Date : 17 Jan 2012
काठमाडौ, ३ माघ । उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार आज चार दिने भ्रमणका लागि भारत जाँदै हुनुहुन्छ । गृहमन्त्रीँसँगै प्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाह, राष्ट्रिय अनुसनधान विभागका
Date : 17 Jan 2012
काठमाडौं, माघ ३  । कांग्रेस सभापति सुशील कोइरालाले माओवादीलाई रोकिएको शान्ति प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न सोमबार दाहाल निवास पुगेका
Date : 16 Jan 2012
काठमाडौं, माघ २ । बहुपक्षीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रहरुको दोस्रो मन्त्रीस्तरीय बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ । बैठकको उद्घाटन गर्दै उपप्रधान तथा
Date : 16 Jan 2012
काठमाडौं, माघ २ ।  एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच विगतका सहमतिको कार्यान्वयन र सरकारका कामका विषयमा छलफल हुँदैछ । सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने
Date : 16 Jan 2012
काठमाडौं, माघ २  ।   बाक्लो तुवाँलोका कारण काठमाडौंको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित हवाई उडान र अवतरण प्रभावित भएको छ । भिजिबिलिटी कम भएका कारण सोमबार बिहान डेढघण्टा
Date : 16 Jan 2012
दैनिक ४० देखि ५० लाख युनिटसम्म विद्युत अपुग माघ २। नदीहरुमा पानीको सहत घटेको भन्दै नेपाल विद्युत प्राधिकरणले आजदेखि साताको ८२ घण्टाका दरले लोडसेडिङ गर्ने भएको
Date : 16 Jan 2012
माघ २ । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहालले ‘ईतिहाँसको माग’ पुरा गर्न माओवादीकै नेतृत्वमा शान्ती र संविधान टुंग्याईनु पर्ने वताएका छन् । रोल्पाको लिवाङमा आईतवार
Date : 16 Jan 2012
काठमाडौं,माघ २। उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार सुरक्षा निकायका प्रमुखसहित भोलि भारत जाने स्रोतले बताएको छ । गृहसचिवस्तरीय नेपाल९भारत बैठक आइतबारै सुरु भएको छ । जसका
Date : 16 Jan 2012
भूकम्पीय जोखीमका हिसावले नेपाल विश्वमै ११ औ स्थानमा, त्यस मध्ये काठमाडौ पहिलो स्थानमा रहेको, काठमाडौं,माघ २। माघ २ गते अर्थात आज १४ औ भुकम्प सुरक्षा दिवस मुलुकभर
Date : 15 Jan 2012
दोलखा, माघ २ ।    खिम्ति १ जलविद्यूत आयोजनामा कार्यरत मजदुरहरुले विगत एक महिना देखि जारी रिले अनसन स्थगित गरेका छन् । समस्या समाधानका लागि सरकारको मध्येस्थतामा हिमाल
Date : 15 Jan 2012
धरान,  माघ  १ तरुण दलका नेताले औषधी व्यवसायी कुटेको भन्दै विरोधस्वरुप सुनसरी र धरानका औषधी व्यवसायीहरुले हिजोदेखि सुरु गरेको अनिश्चितकालीन औषधी बिक्री सेवा आज पनि जारी
Date : 15 Jan 2012
महेन्द्रनगर,माघ १ । नेकपा एमालेका सचिव शकंर पोखरेलले शासकीय स्वरुपको बिषयमा एमालेले मिश्रित प्रणालीको प्रस्ताव गरेको बताउनुभएको छ । महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता पोखरेलले चिनियां प्रधानमन्त्री वेन
Date : 15 Jan 2012
अमेरिका, माघ १ । जर्जिया राज्यको डेकाल्ब काउन्टीमा सोमबार राती ३९ वर्षीय दामोदर पाठकको भएको हत्यामा संलग्न एक व्यक्तिलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ । पाठक स्थानीय बिपी
Date : 15 Jan 2012
काठमाडौं,माघ १ । राष्ट्रपति डाक्टर रामवरण यादवले आज प्रमुख दलका शीर्ष नेताहरुसंग सामूहिक छलफल गर्नुभएको छ । माघे संक्रान्तिका अवसरमा दिवा भोजका लागि भन्दै नेताहरुलाई राष्ट्रपति भवन शितल
Date : 15 Jan 2012
चितवन,माघ १। माघे सङ्क्रान्ति मेला भर्न देवघाट पुगेकी एक वृद्धाको मकर नुहाउने क्रममा काली नदीमा डुबेर मृत्यु भएको छ। उनि अनदाजी ६०/६२ वर्षको रहेको प्रहरीले जनाएको
Date : 15 Jan 2012
पाल्पा, माघ १। आज माघेसङ्क्रान्तिको अवसरमा पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रिडीमा मेला भर्नेको घुँइचो बढेको छ। तीनदिन सम्म भरिने यो माघीमेलाको आज पहिलो दिन आईतवार जेठी
Date : 15 Jan 2012
काठमाडौं,माघ १। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनयुद्धको उदगमथलो रोल्पा जाँदैछन् । अध्यक्ष प्रचण्ड रोल्पा महोत्सव उदघाटनका लागि त्यसतर्फ जान लागेको हो । प्रचण्ड बिहान
Date : 15 Jan 2012
काठमाडौं,माघ १। चीनले नेपालको भौतिक पूर्वाधार विकासका लागि ७५ करोड चिनिया मुद्रा आरएमवी अर्थात साढे ९ अर्ब रुपैयाँ भन्दा बढी अनुदान सहयोग प्रदान गर्ने भएको छ
Date : 15 Jan 2012
काठमाडौं,माघ १। आन्तरिक विवाद मिलाउन एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरुको बैठक आज पनि बस्दैछ । अध्यक्ष प्रचण्डको समसामयीक राजनीतिक प्रस्ताव र उपाध्यक्ष मोहन वैद्यले पेस गरेको
Date : 15 Jan 2012
झापा , माघ १। नेकपा एमालेको भातृसंस्था युवासंघ नेपालको राष्ट्रिय कार्यकर्ता भेला झापाकम आज समापन हुँदैछ । संघका पदाधिकारीले पेस गरेका आर्थिक, राजनीतिक तथा सांगठनिक
Date : 15 Jan 2012
मकवानपुर, माघ १। मकवानपुरको टिस्टुङ गाविसमा बारीको कान्लामा लुकाइराखेको अवस्थामा गाँजाको ठुलोपरिमाणमा प्रहरीले बरामद गरेको छ। बरामद गरिएको गाँजा १५ सयदेखि २ हजार किलोग्रामसम्म हुनसक्ने खानीखोला
Date : 15 Jan 2012
काठमाडौं,माघ १। आज माघ १ गते अर्थात माघे संक्रान्ति । आज देशभरको नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गर्नुका साथै घिउ–चाकु, तिलको लड्डु र
Date : 14 Jan 2012
काठमाडौं, पुस ३० । चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको भ्रमणका क्रममा करिव पौने ३ अर्व रुपैयाँ बराबरको अनुदान सहयोगमा गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चिनियाँ समकक्षी जियाबाओ
कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang