बिहीवार, ४ असोज, २०७५ (Thu, 20 September, 2018)
समाचार
Date : 13 Jan 2012
बर्दिवास, पुस ३० । जनकपुरको आन्दोलनका कारण आन्तरिक राजस्व कार्यालयको सेवा केन्द्र वर्दिवासमा स्थापनाको माग गर्ने सरकारी निर्णय परिवर्तनपछि बर्दिवास एक्कासी तातेको छ । विहानैदेखि
Date : 13 Jan 2012
काठमाडौं,पुस २९। महानगरीय प्रहरी आयुक्तको कार्यालयले राजधानीमा अपराधिक गतिविधि बढेको भन्दै राजधानीमा आजदेखि प्रहरीको पन्ध्र दिने बिशेष सुरक्षा अभियान शुरु गरेको छ । अपराधिक गतिविधि
Date : 12 Jan 2012
काठमाडौं,पुस २८। माओवादी र एमालेका शीर्ष नेता अनुपस्थित रहेपछि संवैधानिक समितिको बैठक औपचारिकतामा सिमित भएको छ । उपसमितिले गरेको सहमतिहरु अनुमोदनका लागि बिहीबार बसेको समिति बैठक पनि
Date : 12 Jan 2012
काठमाडौं,पुस २८।  स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबारे छलफल गर्न १३ विद्यार्थी संगठनको बैठक आज बस्दैछ । अनेरास्ववियुको कार्यालयमा मध्यान्ह बस्ने बैठकमा निर्वाचन प्रणालीबारे सहमतिको प्रयास हुने बताइएको छ
Date : 12 Jan 2012
पोखरा, पुस २८ । सात तालको बगैंचा कास्कीको लेखनाथमा आजदेखि आठौं लेखनाथ महोत्सव सुरु हुँदैछ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवको स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले उद्घाटन
Date : 12 Jan 2012
जाजरकोट, पुष २८ । यातायात ब्यवसायीहरुको सिण्डिकेटका विरुद्ध तीन दिनदेखि संघर्षमा उत्रिएका जाजरकोटका विद्यार्थीको आन्दोलनमा विभिन्न पेशागत संगठनहरुले पनि समर्थन गरेका छन् । जाजरकोटमा रहेका भेरी गंगा र
Date : 12 Jan 2012
जनकपुर, पुस २८ ।  आन्तरिक राजस्व कार्यालय महोत्तरीको बर्दिवास सार्ने निर्णयको विरोधमा आज पनि जनकपुर बन्द गरिएको छ । बन्दका कारण सवारी साधनको चहलपहल कम छ भने बजार,
Date : 12 Jan 2012
झापा, पुष २८ । प्रहरीमा जागिर लगाईदिन्छु भन्दै ठगी गर्ने दुईजना मोरङमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ हात्तिमुढाकी संयूक्ता चौधरी र कटहरीका रन्जीत पौद्दार
Date : 12 Jan 2012
काठमाडौं,पुस २८। एकिकृत माओवादीभित्र मिलिसकेको कुरा प्रचण्डको सहमती दस्तावेज पछि फेरी विवाद बल्झीएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बनाएको सहमतीको दस्तावेजमा वैद्य पक्षले आपत्ति जनाएको
Date : 12 Jan 2012
काठमाडौं,पुस २८। सरकारले आफ्नो पालामा दलका सचेतकहरु र सांसदहरुलाई दिएको सुबिधा कानुनविपरित ठहरगरि सर्वोच्च अदालतले दिएको निर्देशन पनि अटेर गर्दै बसेका बिभिन्न दलका सचेतकहरु र
Date : 11 Jan 2012
धनुषा, पुस २७ । काठमाडौंबाट जनकपुर आउदै गरेको ना. ३ ख ६०५५ नम्बरको भाडाकर पञ्चमुखी भिडियोकोच बसले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु
Date : 11 Jan 2012
काठमाडौं,पुस २८। हिजो भएको कार्यक्रममा नेकपा मालेका महासचिव सीपी मैनालीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र निर्वाचन मण्डलबाट निर्वाचित हुने संबैधानिक राष्ट्रपति सहितको मिश्रित ब्यवस्था उपयूक्त हुनेदावी गर्दै संसदीय
Date : 11 Jan 2012
दाङ,पुस २७। रक्सी खाएर घरमा जहिलै झगडा गर्न भन्दै दाङ बिजौरीमा श्रीमतिद्धारा श्रीमान्को हत्या भएको छ । बजौरी गा.वि.स. ७ स्थीत् ३२ बर्षको बाग्दल चौधरीलाई
Date : 11 Jan 2012
काठमाडौं,पुस २७। राष्ट्रिय जनशक्ति पार्टीका सह अध्यक्ष डा प्रकासचन्द्र लोहनीले दलहरुवीच राष्ट्रपतिप्रत्यक्ष वा निर्वाचन मण्डलबाट निर्वाचित हुने भन्नेमा मात्रै विवाद रहेकोले कार्यदलले सुझाव दिएको मिश्रित प्रणालीमै
Date : 11 Jan 2012
काठमाडौं,पुस २७। राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय पद्धतिमा पनि संसद खरिद विक्रीहुने र निरकुशत हुने भन्दै अहिलेसम्म प्रयोग गदै आएको संसदीय ब्यवस्थाका बिकृति
Date : 11 Jan 2012
अमेरिका, पुस २७ । अमेरिकाको एट्लान्टास्थित डेकाटुरको ग्यास स्टेशनमा एक नेपालीको गोली हानी हत्या भएको छ । हत्या हुनेमा नेपाली दामोदर पाठक रहेका छन् । ड्युटीमा
Date : 11 Jan 2012
इटहरी, पुस २७ । पूर्वी थारुवान संघर्ष समितिद्वारा कोचिला राज्यको माग गर्दै पूर्वका ६ वटा जिल्ला आजदेखि तीन दिन बन्दको आह्वान गरेको छ । बन्दका कारण
Date : 11 Jan 2012
काठमाडौं, पुस २७ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी मोहन बैद्य पक्षलाई सरकारमा ल्याउने उपायबारे छलफल गरेका छन् । माओवादीका
Date : 11 Jan 2012
ईटहरी, पुस २७। सरकारले क्षयरोग नियन्त्रण गर्नलाई निशुल्क औषधी बितरण गर्न योजना ल्याएर निशुल्क औषधी बितरण गर्नेक्रममा इटहरीस्थीत् प्रथामीक स्वास्थ्यकेन्द्रबाट म्याद सकिएको औषधी फेलापरेको छ । विरामीलाई
Date : 11 Jan 2012
काठमाडौं, पुस २७ । अवैध डलर करोबारमा संलग्नमा पक्राउ परेका चिनियाँ नागरिकहरु जिल्ला अदालतबाट भगाउने प्रायस भएको अनुशन्धाको क्रममा खुलेको छ । उनिहरुलाई भक्तपुर प्रहरीले
Date : 11 Jan 2012
काठमाडौ, पुस २७ । आज २९०औं पृथ्वी जयन्ती । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल आयोजक समितिले आज ११ बजे सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा
Date : 10 Jan 2012
काठमाडौं, पुष २६ । पुस महिनाको कठ्याङ्ग्रिने जाडोमा मैलो र च्यातिएको लुगा लगाएर फटाफट प्लेट उठाएर टेबल सफा गरिरहेका उनी भन्दै थिए, दिनभर ग्राहकका लागि खाना
Date : 10 Jan 2012
मकवानपूर, पुस २६ । बर्हिगमनमा परेका पूर्व माओवादी लडाकूले आज गरेको मकवानपूर बन्दको कारण त्यहाँको जनजीवन कष्टकर बनेको छ । बन्दका कारण त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्ग
Date : 10 Jan 2012
काठमाडौं, पुस २६ । व्यबस्थापिका संसदको बैठक आज बस्दै छ । संविधानसभा भवनमा बस्ने आजको बैठक दिउँसो १ बजेलाई बोलाइएको संसद सचिवालयले जनाएको छ । आजको बैठकमा
Date : 10 Jan 2012
काठमाडौं, पुस २६ । शान्ति र संविधानका लागि साझा धारणा बनाउन र एमाओवादीलाई शान्तिप्रक्रियामा क्रियाशिल बनाउन आज पनि १६ दलको बैठक बस्दै छ । प्रमुख राजनैतिक दल
Date : 10 Jan 2012
काठमाडौं, पुस २६ । पूर्वराजा ज्ञानेन्द्र शाह भोलि भारत जान लागेको समाचार बाहिर आएको छ । उनी भारतको जोधपुरमा आयोजना हुने बैबाहिक समारोहमा भाग लिन बुधबार त्यता
Date : 10 Jan 2012
पोखरा, पुष २६ ।  सिक्लेस युवा क्लबको १७ औँ वार्षिकउत्सव तथा माघेसक्रान्ती मेला २०६८ को तयारी आन्तिम चरणमा पुगेको छ । पुस ३० गतेबाट माघ ३ गतेसम्म कास्कीको पर्यटकिय
Date : 10 Jan 2012
महेन्द्रनगर,पुस २६। हिमपातका कारण पहाडी जिल्लाहरुको जनजीवन कष्टकरका साथै यातायात सेवा पनि अबरुद्ध भएको छ । हिमपातका कारण डेल्धुरा—बैतडी जोड्ने दशरथचन्द राजमार्ग, खोड्पे—बझाङ जोड्ने जयपृथ्वीसिंह राजमार्ग, डोटी—अछाम
Date : 10 Jan 2012
काठमाडौं, पुष २६ । वाग्मती किनारमा सरकारी जग्गामा वस्दै आएका सुकुमवासीहरुले आज बिहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार घेराउ गरेका छन् । सरकारले वागमति किनारमा सडक विस्तार गर्नको लागी भन्दै
Date : 10 Jan 2012
काठमाडौं, पुष २६ । हिजोदेखि मौसममा एक्कासी आएको परिवर्तनले देशैभर चिसो बढेको छ । हिमपातको कारण उच्च पहाडी तथा हिमाली क्षेत्रको जनजीवन झनै कष्टकर बनेको छ । सुदूरपश्चिमका
कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan