शनिबार, १२ जेष्ठ, २०७५ (Sat, 26 May, 2018)
समाचार
Date : 03 Dec 2011
इलाम, मंसिर १७ । इलामको कोल्बुङमा बस र ट्याक्सी आपसमा ठोक्किएर दुर्घटना हुंदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । इलामबाट झापा
Date : 03 Dec 2011
सुनसरी, मंसिर १७ । सुनसरीको इटहरी चोकमा खम्बुवान मुक्ति मोर्चा संयुक्तले राखेको बम निष्क्रिय पार्ने क्रममा सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजु मानन्धरसहित पांच जना घाइते
Date : 03 Dec 2011
ललितपुर, मंसिर १७ । ललितपुरको पुल्चोकस्थित गुण ज्यासः पसलमा कामदार जुजुकाजी बज्राचार्य पसल भित्रै मृत अवस्थामा फेला परेका छन् । बज्राचार्यको शव आज बिहान पसलभित्रै हातखुट्टा बांधिएको
Date : 02 Dec 2011
काठमाडौं, मंसिर १६ । व्यवस्थापिका संसदको लेखा समितिले नेपाल वायु सेवा निगमको सामान चोरीको घटना बारे छानविन गरी दोषीलाई सात दिन भित्रमा कारवाही गर्न सरकारलाई निर्देशन दिएको
Date : 02 Dec 2011
पोखरा,मंसिर १६ । पोखरामा शुक्रवार भएका सडक दुर्घटनामा एक स्कुले बालकको मृत्यु भएको छ।  स्कुल जाने क्रममा पृथ्वीचोक नजिकै बाटो काट्दै गरेका बालकलाई ना.३ ख
Date : 02 Dec 2011
बारा, मंसिर १६ । बाराका निवर्तमान जिल्ला शिक्षा अधिकारी रामविनय सिंहले राम्रो काम गर्दा आफू सरुवा हुनु परेको सञ्चारकर्मीसँग बताएका छन्। सिंहले १२ महिनाको कार्यकालमा
Date : 02 Dec 2011
जनमुक्ति सेनाको आठौं डिभिजनको घोषणाः बुटवल, मंसिर १६ । अनमिनले अयोग्य ठह¥याएर शिविरबाट बाहिर निकालिएका पूर्व माआवादी जनसेनाहरुलाई एकत्रितगरी माओवादी उपाध्यक्ष बैद्य समूहले बिहीबार जनमुक्ति सेना नेपालको आठौं
Date : 02 Dec 2011
भक्तपुर,मंसिर  १६।  भक्तपुर र काठमाडौंको सिमानामा पर्ने मनोहरा खोला क्षेत्रमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आइसकेको दावी गरेपनि सन्त्रासका कारण भक्तपुरका प्याव्सनअन्तर्गतका निजी विद्यालयहरु
Date : 02 Dec 2011
गृहकार्य गर्नुपर्ने भएकाले बैठक सारेको : वैद्य पक्ष काठमाडौं, मंसिर  १६। माओवादीको केन्द्रीय समिति बैठक पुनः पुस ८ गते बस्ने गरी बैठक सारिएको छ
Date : 02 Dec 2011
काठमाडौं, मंसिर १६ । बुधबार भक्तपुरको जगातीमा आइचर भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार सिन्धुपाल्चोक मांखाका बलाराम तामाङ र हगाका उद्धव श्रेष्ठको गम्भीर घाइते भएपछि उपचारको क्रममा मृत्युभएपछि पीडित
Date : 02 Dec 2011
काठमाडौ, मंसिर १६ । संवैधानिक समितिको सचिवालयले २०६९ जेठ ८ गतेदेखि १४ गतेसम्ममा संविधान जारी गर्ने गरी कार्यतालिका बनाएको छ । विवाद समाधान उपसमितिको बैठकले आज
Date : 02 Dec 2011
काठमाडौं, मंसिर  १६। सरकारले संविधानसभाको म्याद अन्तिम पटक ६ महिना मात्रै थप्ने सर्वोच्च अदालतले दिएको आदेश विरुद्ध पुनरावोकन गर्ने तयारी  गरेको छ ।प्रधानमन्त्री बाबुराम भट्टराईले हिजो
Date : 02 Dec 2011
काठमाडौं, मंसिर  १६। पढ्नका लागि भन्दै विदेश पठाउने बहानामा ठगि गरेको अभियोगमा अरोमा इन्टरनेशनल एजुकेशन प्रा लि का सञ्चालक लीला थापा पक्राउ परेका छन्। व्युरो अधिकारीका अनुसार
Date : 02 Dec 2011
काठमाडौं, मंसिर  १६। माओवादी लडाकु समायोजन, पुनःस्थापना र स्वैच्छिक अवकाश रोज्ने लडाकुको वर्गीकरण प्रक्रिया सम्पन्न भएको छ । लडाकुका ६ मुख्य शिविरमा मंगलबार नै वर्गीकरण सकिएको
Date : 01 Dec 2011
काठमाडौं, मंसिर १५ । प्रधानमन्त्री एवम् लुम्बिनी बिकास कोषका अध्यक्ष डा. बाबुराम भट्टराईले लुम्बिनी भ्रमण वर्ष २०१२ को घोषणा गरेको छ । बुद्धभूमि लुम्बिनीमा बिहीबार आयोजित
Date : 01 Dec 2011
सर्वोच्चको फैसलाप्रति फरक–फरक राय: काठमाडौं, मंसिर १५ । एकीकृत नेकपा माओवादी संसदीय दलका मुख्य सचेतक देबप्रसाद गुरुङले अन्तिम पटक संविधानको म्याद छ महिना थप्नु भनि सर्वोच्च अदालतले गरेको
Date : 01 Dec 2011
काठमाडौं, मंसिर १४ । ट्रान्सपरेन्सी इन्टरन्यासनलले आज प्रकाशित गरेको भ्रष्ट्र देशहरुको सूचीमा नेपाल पछिल्लो तथ्याङ्कबाट अझै माथी बढेको छ । ट्रान्सपरेन्सीको पछिल्लो रेकर्डमा एकसय ४६ औं स्थानमा
Date : 01 Dec 2011
काठमाडौं, मंसिर १५ । यूवा स्वरोजगार कार्यक्रम अन्र्तगतको यूवा स्वरोजगार कोषमा तालाबन्दी गर्न गएका एमाले निकट यूवासंघका अध्यक्ष महेश बस्तेत सहित २० जनालाई प्रहरीले बिहिबार पक्राउ गरेको
Date : 01 Dec 2011
विराटनगर, मंसिर १५ । मधेसी जनअधिकार फोरमका अध्यक्ष तथा पूर्वमन्त्री उपेन्द्र यादवले नेपालमा संसारकै गन्हाएको सरकार रहेको बताएका छन् । उनले वर्तमान सरकार भ्रष्टाचारीहरुको अखडा भएको दाबी
Date : 01 Dec 2011
काठमाडौं, मंसिर १५ । विवाद समाधान उपसमितिको बैठकले संवैधानिक समिति अन्तर्गतको सचिवालयलाई संविधान लेखनको कार्यतालिका बनाउन निर्देशन दिएको छ । उपसमितिको बैठकले ६ महिना भित्र संविधान लेखनको
Date : 01 Dec 2011
काठमाडौं, मंसिर १५ । झुठो आरोप लगाएर सर्वसाधाणलाई पक्रने कार्य गरेको भन्दै अभियुक्त दीपक हमालका आफन्तहरुले आज महाराजगञ्ज प्रहरीबृत घेराउ गरेका छन् । प्रक्राउ परेका दीपकका आफन्तले
Date : 01 Dec 2011
काठमाडौं, मंसिर १५ । नेपाली कांग्रेसको आज बसेको बैठकले समायोजन हुने लडाकूको संख्या ६ हजार ५ सय भन्दा बढाउन नसकिने निष्कर्ष निकालेको छ । भातृसंस्था विघटन लगायतका
Date : 01 Dec 2011
काठमाडौं, मंसिर १५। आज डिसेम्बर १ अर्थात २४ औँ विश्व एड्स दिवसका अवसरमा स्वास्थ्य मन्त्रालय तथा एड्सको रोकथाम तथा जनचेतना अभिवृद्धिको क्षेत्रमा कार्यरत संघसंस्थाले राजधानीलगायत मुलुकभर विविध
Date : 01 Dec 2011
काठमाडौं, मंसिर १५। प्रधानमन्त्री भट्टराईले सभापति कोइरालासँग समायोजन हुने लडाकुको संख्या बढाउने विषयमा लचकता अपनाउन प्रस्तावित विषय लिएर डा. भट्टराई र नेपाली कांग्रेसका सभापति सुशील कोइरालाबीच
Date : 30 Nov 2011
काठमाडौं, मंसिर १४ । रातो राहधानी दुरुपयोग प्रकरणमा मुछिएपछि फोरम नेपालका सभासद शिवपुजन राय यादव निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रातो राहधानी दुरुपयोग अभियोग लगाई
Date : 30 Nov 2011
काठमाडौं, मंसिर १४ । राष्ट्रिय फोटो पत्रकार समूहले आज राष्ट्रपति डा. रामबरण यादव समक्ष ज्ञापनपत्र बुझाएको छ । समूहको तर्फबाट बुझाइएको ज्ञापनपत्रमा आफूहरुको पेशा जोखिमपूर्ण रहेको जाहेर
Date : 30 Nov 2011
काठमाडौं, मंसिर १५ । विशेष अदालत काठमाडौंले एसपी रमेश खरेललाई घुस दिने सुनिलकुमार श्रेष्ठ र कृष्णप्रसाद जतीलाई दोषी ठहर गर्दै कारबाहीको सिफारिश गरेको छ । एसपी खरेल
Date : 30 Nov 2011
कैलाली, मंसिर १४ । माओवादी लडाकुको सातौं डिभिजन मसुरिया तालबन्दको अनुगमनमा पुगेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले घाइते लडाकुहरुका समस्याबारे मंसिर मसान्तभित्र राजनीतिक सहमतिका आधारमा समस्या समाधान गर्ने
Date : 30 Nov 2011
जनकपूर, मंसिर १४ । पूर्व–पश्चिम राजमार्ग अन्र्तगतको धनुषाको पुष्पवलपरमा ट्रकको ठक्करबाट आज तीन जनाको ज्यान गएको छ । काठमाडौंतर्फ जाँदै गरेको ना३ख ५६११ नम्बरको ट्रकले ठक्कर दिंदा
Date : 30 Nov 2011
सर्लाही, मंसिर १४ । काठमाडौंबाट कांकडभिट्टा जाँदै गरेको ट्रकबाट प्रहरीले बुधबार विहान २१ बोरा गाँजा बरामद गरेको छ । सर्लाही जिल्लाको महेन्द्र राजमार्ग अन्र्तगत हरिवन भन्ने स्थानबाट प्रहरीले
कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Dilman Gurung, Rita Gurung,
Kiran Gurung, Janga Bahadur Bomjan, 
Sangam Gurung, Chandra Bahadur Ghale