शनिबार, १२ जेष्ठ, २०७५ (Sat, 26 May, 2018)
समाचार
Date : 23 Nov 2011
धरान, मंसिर ७ । नेकपा एमाओवादीको महासचिव रामबहादुर थापाले पार्टीभित्रका देखिएका असहमतिहरु उच्च तहका नेताहरुले मिलाउन नसके पार्टी महाधिवेशन अगावै पार्टी फुट्न सक्ने बताएका छन् ।
Date : 23 Nov 2011
काठमाडौं, मंसिर ७ । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले प्रस्ताव गरे जस्तो कांग्रेस संविधानसभाको म्याद ६ महिना थप्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
Date : 23 Nov 2011
काठमाडौं, मंसिर ८ । नेकपा एमालेको केन्द्रीय समितिको बैठकले वर्तमान सरकारले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । एमाले बैठकले राष्ट्रिय सहमतीय सरकार गठनको लागि वर्तमान प्रधानमन्त्री डा.
Date : 23 Nov 2011
काठमाडौं, मंसिर ७ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेर बहादुर देउवा पक्षले बहिस्कार गरेपछि कांग्रेसको केन्द्रीय समिति बैठक बस्न सकेन । देउवापक्षीय नेताहरुले कांग्रेसभित्रको आन्तरिक किचलो समाधान
Date : 23 Nov 2011
काठमाडौं, मंसिर ७ । काठमाडौँ जिल्लाको सुरक्षा सम्वेदनशीलतालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालयले आज बुधबार देखि लागू हुने गरी काठमाडौँका विभिन्न स्थानलाई निषेधित क्षेत्र तोकेको छ। जिल्ला सुरक्षा
Date : 23 Nov 2011
काठमाडौं, मंसिर ७ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राज्यपुर्नसंरचना आयोग गठन गरेको छ । राजनीतिक दलहरूबीच सहमति जुटन नसकेपछि सरकारले अध्यक्षविनै आठ सदस्यीय राज्य पुनःसंरचना
Date : 23 Nov 2011
काठमाडौं, मंसिर ७ । नेपाल खाद्य संस्थानका कर्मचारीहरुले महाप्रबन्धक हरि नारायण शाहलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । महाप्रबन्धकले भ्रष्टाचार गरेको आरोप लगाउँदै कर्मचारीहरुले मंगलबार देखि
Date : 23 Nov 2011
विराटनगर, मंसिर ७ । एकीकृत माओवादीका महासचिव रामबहादुर थापाले कब्जा गरिएका घरजग्गा फिर्ता लिन आउनेलाई लखेट्ने धम्की दिएका छन् । विराटनगरमा मंगलबार सञ्चारकर्मीहरुसँग महासचिव
Date : 23 Nov 2011
काठमाडौं, मंसिर ७ । काठमाडौंको थापाथलीमा मंगलबार दिउँसो बम विष्फोट भएको छ । थापाथलीस्थित युनाइटेड मिसन टु नेपालको गेट अगाडि सुतली बम विष्फोट भएको हो ।
Date : 22 Nov 2011
(फिचर) काठमाडौं, मंसिर । नेपाल सरकार र तत्कालीन विद्रोही पक्ष माओवादीबीच शान्ति सम्भौता भएको सोमबार पाँचवर्ष पूरा भएको छ । शान्ति सम्झौता भएयता राष्ट्रले पाँच
Date : 22 Nov 2011
काठमाडौं, मंसिर ६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधीकरणले आफ्ना कर्मचारीहरुलाई हाल दिदैं आएको बिनाशुल्क विजुली सुविधा खारेज गर्न निर्देशन दिएको छ । अख्तियारले
Date : 22 Nov 2011
काठमाडौं, मंसिर ६ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हेलो सरकारमा आएका गुनासाहरुलाई कार्यान्वयन गर्न मातहतका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । सम्बन्धित मन्त्रालयका सचिव तथा विभिन्न संस्थानका
Date : 22 Nov 2011
काठमाडौं, मंसिर ६ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले संविधानसभाको म्याद थप्न संविधान संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेकोमा असन्तुष्टि जनाएका छन् । संसदीय दलका
Date : 21 Nov 2011
ताल्चा, मंसिर ५ | करिव साँझ ४ बजे नेपालगञ्जबाट मुगु गएको मकालु एयरको विमान मुगुको ताल्चा विमानस्थलमा दुर्घटना भएको छ । बिमानस्थलमा अवतरण गर्नक्रममा विमान धावनमार्गबाट बाहिर
Date : 21 Nov 2011
काठमाडौं, मंसिर ५ । १० वर्षे जनयुद्ध लडेको तत्कालीन माओवादी र सरकारकाबीचमा बृहत शान्ति सम्झौता भएको आज ५ वर्ष पूरा भएको छ । आजकै दिन अर्थात्
Date : 21 Nov 2011
काठमाडौं, मंसिर ५ । माओवादी जनयुद्धका समयमा सहिद भएका भएका जनआन्दोलनमा घाइते भएका सहिद परिवार तथा जनआन्दोलनका घाइते संघर्ष समितिले आज बिहान २ घण्टा प्रधानमन्त्री निवास
Date : 21 Nov 2011
काठमाडौं, मंसिर ६ । नर्वेका युवराज हकन म्यागनस नेपालको चार दिने भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका छन् । राष्ट्रसंघीय विकास कार्यक्रम–युएनडीपीका सद्भावना दूत समेत रहेका म्यागनससंग युएनडीपीका
Date : 21 Nov 2011
बाँके, मंसिर ५ । अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका महासचिव नन्दबहादुर बुढामगरले द्वन्द्वकालमा कब्जा गरिएका घरजग्गा फिर्ता नहुने बताएका छन् । नेपालगञ्जमा आइतबार पत्रकार सम्मेलन गरी
Date : 21 Nov 2011
काठमाडौं, मंसिर ५ । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री डा. बाबुराम भट्टर्राई राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार गठनका लागि मार्गप्रशस्त गर्न तयार भए
Date : 21 Nov 2011
काठमाडौं, मंसिर ५ । विश्व प्रजातान्त्रिक युवा संघको १८औं सम्मेलनमा भाग लिन पोर्चुगल पुगेका दुई नेपाली यूवा प्रतिनिधि सम्मेलनमा उपस्थिति नभई बेपत्ता भएका छन् । अखिल
Date : 21 Nov 2011
पुनस्र्थापनामा जानेको संख्या सून्य: काठमाडौं, मंसिर ५ । माओवादी सेनाका लडाकु रहेका सातै डिभिजनमा आइतबार पनि लडाकु पुनवर्गिकरण कार्य जारी रह्यो । शनिबार हुन नसकेको कैलालीको
Date : 20 Nov 2011
काठमाडौं, मंसिर ५ । पटक–पटक स्थगित हुँदै आएको एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक दुई साता पर सरेको छ । पार्टी मूख्यालय पेरिस डाँडमा आइतबार
Date : 20 Nov 2011
काठमाडौं, मंसिर ५ । भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले सरकारले संविधानसभाको म्याद छ महिना थप्न संसद सचिवालयमा प्रस्ताव दर्ता गराईसकेको खुलासा गरेका छन्
Date : 20 Nov 2011
बुटवल, मंसिर ५ । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राज्य पुनःसंरचना आयोग गठन गर्ने निर्णय दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् । रिपोर्टस क्लव
Date : 20 Nov 2011
मोरङ, मंसिर ५ । उद्योगमन्त्री अनिल झाले वर्तमान सरकार नै राष्ट्रिय सहमतीय सरकारको स्वरुप भएको दाबी गरेका छन् । विराटनगरमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै
Date : 20 Nov 2011
काठमाडौं, मंसिर ४ | एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संचारमाध्यमहरुलाई देशलाई दुर्घटना नित्याउने खालका समाचार सम्प्रेषण नगर्न आग्रह गरेका छन् । सिहंदरवारमा आज सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै
Date : 20 Nov 2011
काठमाडौं, मंसिर ४ । आज नोभेम्बर २० अर्थात् २२औं अन्तर्राष्ट्रिय बालअधिकार दिवस विश्वमा झैं नेपालमा पनि विविध कार्यक्रम आयोजनागरी मनाईदैछ । संयुक्तराष्ट्र संघले हरेक वर्षको नोभेम्बर
Date : 20 Nov 2011
काठमाडौं, मंसिर ४ । प्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भ्रमणमा गएका बेलमा हुने भनिएको नेपाल र भारतबीच दोहोरो कर प्रणाली अन्त्यसम्बन्धी नयाँ सम्झौतापत्रमा हस्ताक्षर गर्न भारतीय अर्थमन्त्री
Date : 20 Nov 2011
काठमाडौं, मंसिर ४ । प्रमुख तीन दल र संयुक्त मधेसी मोर्चाबीच शुक्रबार राति भएको २ बुँदे सहमति अनुरुप राज्यपुर्नसंरचना आयोग गठनको कार्यलाई निष्कर्षमा पु¥याउन प्रमुख तीन
Date : 20 Nov 2011
काठमाडौं, मंसिर ४ | प्रधानमन्त्री डा बाबुराम भट्टराईले आगामि मंसिर १४ पछि संविधानसभाको म्याद छ महिना थपिएर आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने दावी गर्नु भएको
कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Dilman Gurung, Rita Gurung,
Kiran Gurung, Janga Bahadur Bomjan, 
Sangam Gurung, Chandra Bahadur Ghale