बुधबार, ७ कार्तिक, २०७५ (Wed, 24 October, 2018)
खेलकूद
Date : 28 Sep 2015
काठमाडौं, असोज ११ । द ब्रिटिस कलेज र एस हिरो एलए कप छात्र बास्केटबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् । उक्त दुई टिमसंगै साइट र
Date : 27 Sep 2015
काठमाडौं, असोज १० । हिरो एलए कप छात्र बास्केटबलमा इस्लिङटन र एसले आइतबार जित हात पारेका छन् । इस्लिङटनले कुसोमलाई ६४–३७ तथा एसले केएमसीलाई ५३–४१ ले
Date : 27 Sep 2015
काठमाडौं, असोज १० । नेपाल ह्यान्डबल संघको तेश्रो अधिवेशन तथा निर्वाचनले अघिल्ला कार्यसमितिका अध्यक्ष तेजबहादुर गुरुङलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । अधिवेशनले गुरुङको अध्यक्षतामा
Date : 27 Sep 2015
काठमाडौं, असोज १० । नेपाल उमा कुङफु संघको आयोजनामा उमा कुङफु डिप्लोमा ग्रेडिङ आइतबार गौशालामा सम्पन्न भएको छ । दुईदिने ग्रेडिङमा दाङ, नुवाकोट, रुकुम र उत्तरी भेगीय
Date : 25 Sep 2015
काठमाडौं, असोज ८ । प्राइम कलेज र मोर्गन इन्टरनेसनल कलेजले छैटौं काठमाडौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । प्राइम ब्वाइज र मोर्गन
Date : 23 Sep 2015
काठमाडौं, असोज ६ । चौथो दक्षिण एसियाली (आईटीएफ) तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ३९ सदस्यीय नेपाली टोली बुधबार भारतको गोवा प्रस्थान गरेको छ । पुरुषतर्फ रोशन आचार्य, लीलाधर
Date : 23 Sep 2015
काठमाडौं, असोज ६ । भारतको जोधपुरमा हुने सातौं इन्डियन जुनियर खुला स्क्वास च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । सेप्टेम्बर २५ देखि ३० तारिखसम्म हुने
Date : 22 Sep 2015
काठमाडौं, असोज ५ । भारतमा अर्को वर्ष हुने एएफसी यु–१६ च्याम्पियनसिपका लागि छनोट नेपाली फुटबल टोली मंगलबार स्वदेश फकिएको छ । किर्गिस्तानमा भएको एएफसी यु–१६ छनोट चरणको
Date : 22 Sep 2015
काठमाडौं, असोज ५ । लिभरपुल इन्टरनेसनल कलेज र प्राइम कलेज छैटौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । बल्खुस्थित आयोजक काठमाडौं बर्नहार्ट
Date : 22 Sep 2015
काठमाडौं, असोज ५ । हिटिङ सिस्टम सहितको पौडी पोखरी निर्माण गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल पौडी संघबीच मंगलबार समझदारी पत्र हस्ताक्षर भएको छ । युवा
Date : 22 Sep 2015
काठमाडौं, असोज ५ । वेस्ट काठमाडौं एफ.सी. को आयोजनामा तपाईं हाम्रो च्यालेन्च कप फुटबल प्रतियोगता असोज १८ गतेदेखि हुने भएको छ । प्रतियोगतामा करिब ४० पुरुष टिमको
Date : 19 Sep 2015
काठमाडौं, असोज २ । नेपाल स्पोर्ट्स क्लबले नयाँ संविधान पारित भएको खुशियालीमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा दीप प्रज्वलन कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा राखेप
Date : 19 Sep 2015
काठमाडौं, असोज २ । मकवानपुर जिल्ला वुद्धिचाल संघको आयोजनामा पहिलोपटक हेटौंडामा जिल्लास्तरीय लिग वुद्धिचाल प्रतियोगिता सुरु भएको छ । नेपाल–भारत मैत्री संघ मकवानपुरको प्रायोजनामा शुरु प्रतियोगिता शनिबार
Date : 19 Sep 2015
काठमाडौं, असोज २ । नेपाल रग्वी सङ्घले रग्वी विश्वकप उत्सवका लागि पुर्व निर्धारित एक महिना कार्यक्रम अनुसार शनिबार बाइक ¥यालिको आयोजना गरेको छ । उक्त ¥यालीको उद्घाटन
Date : 19 Sep 2015
काठमाडौं, असोज २ । हिमालयन किङ्गडम नेप्लिज शारीरिक सुगठन तथा फिटनेश महासंघको आयोजनामा अशोज २० गते प्रथम राष्ट्रब्यापी शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएकोछ । प्रतियोगितामा ५५
Date : 19 Sep 2015
काठमाडौं, असोज २ । कागेश्वरी मनहरा नगरपालिका, डाँछीमा नेपाल तेक्वान्दो एकेडेमी भवनको शनिबार सिलान्याश गरियो । सभासद्द्वय दीपकप्रसाद कुईकेल र रामेश्वर फुयालले संयुक्त रुपमा सिलान्याश गरे
Date : 19 Sep 2015
काठमाडौं, असोज २ । संरक्षकभूषण वज्राचार्य र सक्षम कार्कीको जोडीले सातौं केसा ग्रुपजेटिआई जुनियर खुला लनटेनिस प्रतियोगिताको ब्वाइज डबल्सको उपाधि शनिबार जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा
Date : 19 Sep 2015
काठमाडौं, असोज २ । पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद–२०७२ को पूर्व सन्ध्यामा हुने मध्यमाञ्चल क्षेत्रीय छनोट प्रतियोगिताका विषयमा छलफल गर्न मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले शनिबार
Date : 18 Sep 2015
लमजुङ, असोज १ । हरितालिका तीजको अवसरमा आयोजित बाहुनडाँडा कप फुटबलको उद्घाटन खेलमा आयोजक योङ्ग स्टार क्लबको बी टिम पराजित भएको छ । प्रतियोतिाको आठौ
Date : 18 Sep 2015
काठमाडौं, असोज १ । अन्तर्रा्ष्ट्रिय फुटबल महासंघ फिफाले महासचिव जेरोमी भाल्केलाई निलम्बन गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एक प्रेस विज्ञप्ति प्रकाशित गरी भाल्केलाई
Date : 18 Sep 2015
काठमाडौं, असोज १ । एएफसी यू १६ च्याम्पियनसिप फुटबल छनोट चरणको दोस्रो खेलमा आज नेपालले आयोजक कीर्गिस्तानसँग भिडन्त हुँदैछ । कीर्गिस्तानको बिस्केकमा जारी प्रतियोगिताको पहिलो खेलमा जोर्डनलाई
Date : 17 Sep 2015
काठमाडौं, भदौ ३१ । जारी राष्ट्रिय लिग प्रतियोगितामा नवयुग श्रेष्ठको ह्याट्रिकको मद्दतले त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबमाथि शानदार जित दर्ता गरेको छ
Date : 17 Sep 2015
काठमाडौं, भदौ ३१ । युवा तथा खेलकुद मन्त्रालयले साफ यु–१९ फुटबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली टोलीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । २३ खेलाडी, ३ प्रशिक्षक,
Date : 16 Sep 2015
काठमाडौं, भदौ ३० । चर्चित युवा स्ट्राइकर विमल घर्तीमगरले सुदूरपश्मिाञ्चलबाट खेल्दै राष्ट्रिय लिगमा ‘डेब्यु’ गर्दै गोल समेत गरेका छन् । सुदूरपश्चिमाञ्चलले रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगितामा
Date : 16 Sep 2015
काठमाडौं, भदौ ३० । क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र लिभरपुल इन्टरनेसनल कलेजले छैटौं बर्नहार्ट कप अन्तर कलेज बास्केटबल प्रतियोगिताको ब्वाइज तर्फ बुधबार जित हात
Date : 16 Sep 2015
काठमाडौं, भदौ ३० । संरक्षक भूषण वज्राचार्य र प्रणव खनाल सातौं केशा ग्रुप÷जेटीआई जुनियर खुलालटेनिस प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस
Date : 16 Sep 2015
काठमाडौं, भदौ ३० । नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा बेसबल÷सफ्टबलको प्रशिक्षण बुधबारदेखि बुढानीलकण्ठ स्कुलमा सुरु भएको छ । प्रशिक्षणमा विभिन्न ७ विद्यालय र ३ क्लबका गरी
Date : 16 Sep 2015
काठमाडौं, भदौ ३० । रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले साख्तार डोनेस्कविरुद्ध ह्याट्रिक गर्दै च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ताको सूचीमा बार्सिलोनाका लियोनेल मेस्सीलाई पछि पारेका छन् । गएराति भएको
Date : 16 Sep 2015
काठमाडौं, भदौ ३० । एएफसी यू-१६ च्याम्पियनसिप फुटबल आजबाट किर्गीस्तानमा सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा आज नेपालले जोर्डनसँग खेल्दैछ । फिफा वरियतामा नेपालभन्दा निकै माथि रहेको
Date : 16 Sep 2015
काठमाडौं, भदौ ३० । युरोपियन क्लव फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युएफा च्याम्पियन्स लिगको नयाँ सिजन सुरु भएको छ । गएराती सम्पन्न समुहका पहिलो चरणका खेलहरुमा इंग्ल्याण्डका दुबै
Pages 30 : You are at page 19 of 30
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30  Next »
कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan