सोमबार, ४ आषाढ, २०७५ (Mon, 18 June, 2018)
खेलकूद
Date : 04 Dec 2011
काठमाडौ, मंसिर १८ । भारतको जवाहरलाल नेहरु रंगशालामा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले बंगलादेशलाई १–० गोलले पराजित गरेको छ । दिल्लीको सम्पन्न प्रतिस्पर्धात्मक खेलको अतिरिक्त समयमा
Date : 04 Dec 2011
काठमाडौं, मंसिर १८ । जारी एसीसी टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल युएइद्वारा ६ विकेटले पराजित भएको छ । कीतिर्पुर खेल मैदानमा पहिलो ब्याटिङ गरेको नेपालले शुरुवातदेखि नै खराब
Date : 04 Dec 2011
झापा, मंसिर १८ । झापाको चन्द्रगढीमा शनिवारदेखि दोस्रो झापा जिल्ला स्तरीय बृहत खेलकुद महोत्सव शुरु भएको छ । २१ गतेसम्म चल्ने खेलकुद महोत्सवको फागुनको दोस्रो साताको अन्तिमदेखि
Date : 03 Dec 2011
काठमाडौ, मंसिर १७ । नेपालले एसीसी ट्वान्टी-ट्वान्टी कप क्रिकेटको उदघाटन खेलमा शनिबार विजयी सुरुआत गरेको छ । काठमाडौंमा आजबाट शुरु भएको एसीसी ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले
Date : 03 Dec 2011
काठमाडौं, मंसिर १६ । भारतको नयाँदिल्ली स्थिति जवाहरलाल नेहरु रंगशालामा शुक्रबारबाट सुरु भएको साफ च्याम्पीयनसिप फुटबलमा नेपालले बराबरी खेल्दै साविक विजेता माल्दिभ्सको अंक बाँडेको छ । नेपालले
Date : 01 Dec 2011
काठमाडौं, मंसिर १५ । आगामी फागुन २० देखि चैत ५ सम्म काठमाडौंमा हुन लागिरहेको एएफसी च्यालेन्ज कप फुटबलमा नेपाली टोली सजिलो समूहमा परेको छ । एसियाली फुटबल
Date : 01 Dec 2011
काठमाडौं, मंसिर १५ । नयाँ दिल्लीमा हुने साफ च्याम्पियनसिप फुटबल खेलका लागि नेपाली राष्ट्रिय टोली बुधबार भारत पुगेको छ । प्रतियोगितास्थल नयाँदिल्ली प्रस्थान गर्नुअघि आयोजित बिदाई
Date : 30 Nov 2011
काठमाडौं, मंसिर १४ । पर्यटन वर्ष २०११ सफल पार्ने उद्देश्यले अन्तर्राष्ट्रिय जलयात्रा महासंघको प्रमुख आयोजना र अल्टरनेटिभ नेपालको संयोजकत्वमा नेपालमा पहिलो पटक राप्mिटङ, कायाकिङ खेलको प्रशिक्षण सुरु
Date : 28 Nov 2011
चितवन, मंसिर १२ । चितवनको मेघौलीमा हात्तीपोलो संघ (वेपा) को आयोजनामा सोमबारबाट ३० औं अन्तराष्ट्रिय हात्तीपोलो प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता अन्तर्गत लिग चरणको पहिलो
Date : 28 Nov 2011
काठमाडौं, मंसिर १२ । रोजर फेडेररले वर्र्षको अन्तिम प्रतियोगिता एटिपी बर्ड टुरको उपाधि हात पारेका छन् । आइतबारराति भएको फाइनलमा जो–विलफ्राइड सोङगालाई ६–३, ६–७ र ६–३
Date : 28 Nov 2011
काठमाडौ, मंसिर १२। तेक्वाण्डो प्रतिस्पर्दामा नेपाली खेलाडिले भाग लिएको लण्डन ओलम्पिकको एशियाली छनोटमा तिनै प्रतिस्पधीहरु पराजित भएका छन्। यो प्रतिस्पर्धा थाइल्याण्डको राजधानी बैककमा भएको थियो । प्रतियोगितामा
Date : 24 Nov 2011
काठमाडौं, मंसिर ८ । लण्डनमा भैरहेको एटीपी वल्र्ड टुर टेनिसमा विश्व नम्बर १ सबिर्याका नोभाक जोकोभिचलाई स्पेनका विश्व नम्बर ५ डेभिड फेररले पराजित गरेका छन् ।
Date : 24 Nov 2011
काठमाडौं, मंसिर ८ । जारी द हिमालयन चेस क्लबद्वारा आयोजित प्रथम राष्ट्रिय एमेच्योर चेस टुर्नामेन्टको पाँचौं चरणको समाम्तिमा ललितपुरका सुदिप बज्राचार्य र मछिन्द्र क्लबका श्यामसुन्दर श्रेष्ठ
Date : 23 Nov 2011
पोखरा, मंसिर ७ । सूर्य नेपाल वेस्र्टन ओपन गल्फ प्रतियोगिता बुधबारदेखि पोखरामा सुरु भएको छ । मझेरीपाटन स्थित हिमालयन गल्फको ७३ पारको कोर्समा पहिलो दिन राजन
Date : 23 Nov 2011
काठमाडौ, मंसिर ७ । राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबल अन्तर्गत बुधबारको खेलमा स्टार क्लवले पुल्चोक स्पोर्टस् क्लवलाई २-० ले पराजित गरेको छ ।
Date : 22 Nov 2011
काठमाडौं । द हिमालयन चेस क्लवद्वारा आयोजित प्रथम राष्ट्रीय एमेच्योर चेस च्याम्पियनसिप मंगलबारबाट सुरु भएको छ । प्रतियोगिताको पहिलो चरणको खेलमा काठमाडौंका श्यामसुन्दर श्रेष्ठ, ललितपुरका सुदिप
Date : 21 Nov 2011
चालु इङग्लिस प्रिमियर लिग फुटबलमा आइतबार राति भएको खेलमा लिभरपुलले चेल्सीलाई २–१ पराजित गरेको छ । खेलको अन्त्यतिर लिभरपुलका जानेसोनले गरेको गोलको मद्दतले महत्वपूर्ण जित हात
Date : 21 Nov 2011
काठमाडौं, मंसिर ५ । राष्ट्रिय लिग सुरु हुन एक महिना पनि बाँकी नरहँदा राजधानीबाट सहभागी हुनेमध्येका करिब आधा टिमले अझै प्रशिक्षण सुरु गर्न सकेका छैनन ।
Date : 21 Nov 2011
काठमाडौं, मंसिर ५ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामा आइतबार महानगरीय प्रहरी परिसर हनुमान ढोका पुगेका छन् ।सदस्य सचिवको किर्ते हस्ताक्षर र लेटरप्याड दुरुपयोग गरेको
Date : 17 Nov 2011
कास्की, मंसिर १ । आर्मी फुटवल क्लब प्रथम सफल पोखरा कपको फाइनलमा पुग्न सफल भएको छ । पोखरा रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा चुनबहादुर थापा
Date : 17 Nov 2011
काठमाडौं, मंसिर १ । नयाँ दिल्लीमा भएको १४ वर्षुनिको ५२औं सुब्रतो मुखर्जी कप फुटबल प्रतियोगिताको उपाधि नेपाल बुटवल इलिट इंग्लिस स्कुलले जितेको छ ।
Date : 15 Nov 2011
दोलखा, कात्तिक २९ । एडभेन्चर डट कम र अन्नपूर्ण टेक्स एण्ड एक्सपिडिसनको आयोजनामा दोलखाको जिरीबाट मंगलबारदेखि एभरेष्ट ट्रेल रेस सुरु भएको छ । दोलखाको जिरीबाट
Date : 13 Nov 2011
काठमाडौं । पोखरामा चालु सफल पोखरा कप अन्तर्गत आइतबार भएको खेलमा भारतको दोस्रो डिभिजन स्तरको क्लब साउथर्न स्पोर्टसलाई १–० ले पराजित गर्दै हिमालयन शेर्पा क्लब सेमिफाइनलमा
Date : 10 Nov 2011
काठमाडौं । सफल पोखरा कप फुटबल प्रतियोगितामा रानीपोखरी कर्नर टिम आरसिटीले बिहीबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा ए डिभिजन लिगको विजेता नेपाल पुलिस क्लबलाई १–० ले
Date : 07 Nov 2011
काठमाडौं, कार्तिक २१ । अखिल नेपाल संघ (एन्फा) को आयोजनामा हुन लागिरहेको पहिलो राष्ट्रिय लिग फुटवल प्रतियोगितामा एक चरणको मात्र लिग खेल समावेश हुने भएको
Date : 03 Nov 2011
काठमाडौं, कार्तिक १७ । कप्तान पारस खड्काले बनाएको अविजित ६३ रनको मद्दतले नेपालले माल्दिभ्सको मालेमा सम्पन्न सार्क यू–२५ को २०÷२० क्रिकेट प्रतियोगितामा भारतलाई ६ विकेटले पराजित
Date : 02 Nov 2011
धनगढी, कार्तिक १६ ।   नेपाल गोजुरियो कराते सुदूरपश्चिमाञ्चल क्षेत्रीय समितिको आयोजनामा आजदेखि धनगढीमा तेस्रो अन्तर्राष्ट्रिय खुल्ला गोजुरियो कराते प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का
Date : 02 Nov 2011
काठमाडौं, कार्तिक १६ । माल्दिभ्सको राजधानी मालेमा भइरहेको पहिलो सार्क २०÷२० यू–२५ क्रिकेट खेलमा नेपाल पहिलो खेलमै श्रीलंकासँग ७६ ले पराजित हुन पुगेको छ ।
Date : 01 Nov 2011
काठमाडौं, कार्तिक १५ । ग्रेट माउण्टेन होलि डेज् नेपालको आयोजनामा एभरेष्ट, स्काई म्याराथुन २०११ आजदेखि सुरु भएको छ । दोलखा बजारबाट सुरु भएकोे प्रतियोगिता टासिलाप्चा
Date : 21 Oct 2011
काठमाडौं । खुला धनुषवाण प्रतियोगिताको पहिलो दिन बिहीबार मुस्ताङ बाह्रगाउँ लोछुदन समाजका उर्गेन गुरुङ शीर्ष स्थानमा रहेका छन् । उनले तीन अंक बटुलेका छन् । हरेक
Pages 29 : You are at page 27 of 29
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29  Next »
कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Kamal Bahadur Ghale