बिहीवार, २८ मंसिर, २०७४ (Thu, 14 December, 2017)
खेलकूद
Date : 10 Aug 2016
काठमाडौं : नेपाली कांग्रेस ७ नं. इकाइको आयोजनामा प्रथम कामद सांसद् कप सिक्स ए साइड फुटबल प्रतियोगिता भदौ ७ गतेदेखि हुने भएको छ । चावहिल स्पोर्ट्स
Date : 09 Aug 2016
काठमाडौं : भारतको बैंगलोरमा भएको ५औँ दक्षिण एसियाली आमन्त्रण आइटिएफ तेक्वान्दो च्याम्पियनसिमा नेपाल टिम दोस्रो भएको छ । नेपालले कुल १२ पदक हात पा¥यो । बैग्लोरमा
Date : 09 Aug 2016
काठमाडौं : क्वीक्स ग्रिनल्याण्ड ११औँ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आगामी बुधबार देखि हुने भएको छ । ग्रीनल्याण्ड स्कुुलको प्रांगणमा मंगलबार भएको पत्रकार सम्मेलन मार्फत प्रतियोगिता हुने काठमाडौं
Date : 09 Aug 2016
काठमाडौं : नेपाल कराते महासंघको आयोजनामा चार दिने राष्ट्रिय रेफ्रि सेमिनार तथा इग्जामिनेशन र प्रशिक्षक एग्रीडेसन कोर्ष २०७३ भाद्र ७ गते देखि संचालन हुने भएको छ
Date : 09 Aug 2016
काठमाडौं : रियो ओलम्पिकको पदक तालिकामा हालसम्म अमेरिकाले अग्रता लिएको छ । कुल ५ स्वर्ण, ७ रजत र ७ कास्य पदक जित्दै अमेरिका शीर्ष स्थानमा उक्लिएको
Date : 02 Aug 2016
काठमाडौं : अमृत थापा मगर र अरहान्तकेशर सिंह धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । अमृतले राकेश गुप्तालाई ११–२,
Date : 02 Aug 2016
काठमाडौं : दोश्रो अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिमा सहभागी हुन २१ खेलाडीसहित ३४ सदस्यीय नेपाली कराते टोली मंगलबार भारतको कोलकाता प्रस्थान गरेको छ । खेलाडीहरुमा पर्शुराम बाँस्तोला, सरिता
Date : 02 Aug 2016
काठमाडौं : हिम्स र ओडिसी श्रीदिवा मन्सुन मिट बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । हिम्सले रिब्सलाई ५६–४० ले पराजित ग¥यो । हिम्सका तेन्जिङ
Date : 30 Jul 2016
काठमाडौं : धुम्बाराही, हाडीगाउँस्थित धन्यन्तरी फुटसल प्रा.लि.ले सञ्चालनमा ल्याएको स्वीमिङ पुलको पौडीका अन्तर्राष्ट्रिय खेलाडी शिरीष गुरुङले शनिबार उद्घाटन गरेका छन् । फ्रेन्च प्रविधिद्वारा निर्मित अत्याधुनिक स्वीमिङ पुलको
Date : 30 Jul 2016
काठमाडौं : ब्राजिलको रियोमा ५ अगस्टबाट शुरु हुने ओलम्पिक खेलको उद्घाटनमा नेपाली टिमको नेतृत्व गर्दै जुडोकी फुपुल्हामु खत्रीले झन्डा बोक्ने भएकी छन् । शनिवार नेपाल ओलम्पिक
Date : 30 Jul 2016
काठमाडौं : आयोजक श्रीदिवा इन्टरनेसनल स्कुल र इनोभेटिभ इङलिस स्कुलले श्रीदिवा मन्सुन मिट बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ शनिबार जित हात पारेका छन् । हाँडीगाँउस्थित घरेलु कोर्टमा श्रीदिवाले
Date : 30 Jul 2016
काठमाडौं : भ्याली पब्लिक र निम्सले प्रथम माउन्ट कैलाश अल्मुनाई बास्केटबल कपको उपाधि शनिबार जितेका छन् । भ्याली पब्लिक गल्र्स र निम्स ब्वाइजमा च्याम्पियन बने ।
Date : 30 Jul 2016
काठमाडौं : नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टको संयोजकत्वमा कार्य सम्पादन तथा
Date : 29 Jul 2016
काठमाडौं : ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक– २०१६ अन्तर्गत जुडोमा सहभागी हुने नेपाली टोलीलाई नेपाल जुडो संघले शुक्रबार बिदाइ गरेको छ । महिला ६३ केजीमा
Date : 29 Jul 2016
काठमाडौं : निम्स प्रथम माउन्ट कैलाश अल्मुनाई बास्केटबल कपको दोहोरो उपाधिनजिक पुगेको छ । निम्सको ब्वाइज र गल्र्स दुवै टोलीले फाइनलमा स्थान सुरक्षित गरे । ब्वाइजको सेमिफाइनलमा
Date : 29 Jul 2016
काठमाडौं : ओडिसी र हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए) ले श्रीदिवा मन्सुन मिट बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार जित हात पारेका छन् । ओडिसीले साम्बोट्टालाई ३९–३३ ले पराजित
Date : 29 Jul 2016
काठमाडौं : भारतविरुद्धका दुबै मैत्रीपूर्ण महिला भलिबलमा नेपाल पराजित भएको छ । पहिलो खेलमा बिहीबार २५–२०, २५–१९ र २७–२५ ले पराजित भएको नेपालले दोस्रो खेलमा पनि
Date : 28 Jul 2016
काठमाडौं : गोल्डेनपिक हाइ स्कुलले मन्जुगोक्सालाई ५१–४० तथा निम्सले प्रोलिफिकलाई ५५–४३ ले पाखा लगाउदै प्रथम माउन्ट कैलाश अल्मुनाई बास्केटबल कपको व्याइजतर्फ बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन्
Date : 28 Jul 2016
काठमाडौं : इनोभेटिभ इङलिस स्कुलले श्रीदिवा मन्सुन मिट बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ बिहीबार विजयी सुरुआत गरेको छ । हाँडीगाउँस्थित आयोजक श्रीदिवा इन्टरनेसनल स्कुलको कोर्टमा इनोभेटिभले स्किब्सलाई २४–१८
Date : 27 Jul 2016
योगेन्द्र चौलागाई काठमाडौं : प्रथम सूर्यकुमार क्षेत्री स्मृति मिडियाकप फुटसल प्रतियोगिताको उपाधि इमेज च्यानलले जितेको छ । ललितपुरको भैसेपाटीस्थित गोलपोस्ट स्पोर्ट्स एन्ड ट्रेनिङ सेन्टरको आयोजनामा भएको प्रतियोगिताको
Date : 27 Jul 2016
काठमाडौं : बाबा बोर्डिङ स्कुल प्रथम माउन्ट कैलाश अल्मुनाई बास्केटबल कपको गल्र्सतर्फ बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो क्वाटरफाइनलमा बाबाले श्रीदिवालाई २४–१८ ले पराजित ग¥यो
Date : 27 Jul 2016
काठमाडौं : युभेन्टसले अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिग्वाइनलाई नापोलीबाट ७५.३ मिलियन पाउण्डमा अनुबन्ध गरेको छ । नापोलीले राखेको ९० मिलियन युरोको रिलिज क्लज पूरा गरेपछि २८ वर्षीय
Date : 24 Jul 2016
काठमाडौं : प्रथम सूर्यकुमार क्षेत्री स्मृति अन्तर मिडिया फुटसल प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक गोलपोस्ट स्पोर्ट्स एन्ड ट्रेनिङ सेन्टरले जनाएको
Date : 24 Jul 2016
काठमाडौं : ब्राजिलको रियो दि जेनेरियोमा ५ देखि २१ अगस्टसम्म हुने ओलम्पिकमा सहभागी हुने नेपाली टिमलाई चीनको टिएनटि इन्टरनेसनल कम्पनीले उपहार प्रदान गरेको छ । सो
Date : 24 Jul 2016
काठमाडौं : माउन्ट कैलाश र इनोभेटिभले प्रथम माउन्ट कैलाश अल्मुनाई बास्केटबल कपमा जित हात पारेका छन् । ब्वाइजमा माउन्ट कैलाशले प्रोलिफिकलाई ३३–२५ ले पराजित गर्यो । विजेताका
Date : 24 Jul 2016
काठमाडौं : अस्ट्रेलियामा रहेका जुडो खेलाडी मोहन बमले इन्टरनेसनल जुडो फेडेरेसन (आईजेएफ) एकेडेमी लेभल– १ मा समग्रमा सर्वाधिक ९४ प्रतिशत अंक प्राप्त गरेका छन् । तालिममा
Date : 23 Jul 2016
काठमाडौं : भ्याली पब्लिक ‘बी’ र डाफोडिलले प्रथम माउन्ट कैलाश अल्मुनाई बास्केटबल कपको गल्र्सतर्फ जित हात पारेका छन् । भ्याली पब्लिक ‘बी’ ले गोल्डेनपिकलाई १४–१० ले
Date : 23 Jul 2016
काठमाडौं : नेपाल ‘बी’ प्रथम दक्षिण एसियाली भेट्रान्स टेबलटेनिस प्रतियोगिताको ५० वर्षमाथि पुरुष टिम इभेन्टमा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा नेपाल
Date : 23 Jul 2016
काठमाडौं : नेपाल बक्सिङ संघको नयाँ कार्यसमितिका पदाधिकारीहरुले बक्सिङ खेलाडी इन्द्र बहादुर राना मगरलाई रु. १,१२,५०० सहयोग गरेको छ । विगत एक वर्ष देखि क्यान्सर पिडित
Date : 22 Jul 2016
काठमाडौं : माउन्ट कैलाश र निम्सले प्रथम माउन्ट कैलाश अल्मुनाई बास्केटबल कपको ब्वाइजतर्फ शुक्रबार विजयी सुरुआत गरेका छन् । कपन भेगस्थित घरेलु कोर्टमा भएको उद्घाटन खेलमा माउन्ट
Pages 29 : You are at page 7 of 29
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29  Next »
कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang