शुक्रबार, ५ असोज, २०७५ (Fri, 21 September, 2018)
देश
Jul 17, 2011
पहिरोमा पुरिएर नेपाली सेनाको मृत्यु
आईतवार, श्रावन १, २०६८
मनाङ ,असार १   पहिरोमा पुरिएर मनाङमा नेपाली सेनाका एक हवल्दारको मृत्यु मनाङको धारापानीमा आज विहान पहिरो जादा ढुंगाले लागेर नेपाली सेनाका एक जना हवल्दारको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । पहिरोसंगै माथिबाट खसेको ढुंगा लागेर हवल्दार कुवर तामाङको मृत्यु भएको वेसिशहरस्थित कार्यदल गणले जनाएको छ । त्यसैगरि पहिरोमा परि वेसिशहरका उमेश राउत र नुवाकोटका तेलकोट घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको थप उपचारका लागी वीरेन्द्र सैनिक अस्पताल छाउनी ल्याइएको छ । वेसिशहर चामे सडक निमार्णका लागी मनाङको धारापानी सिर ानतालमा अस्थायी क्याम्प निमार्ण गरि वसेको क्याम्पमा आज विहान माथिबाट खसेको पहिरो खसेका कारण सो दुर्घटना भएको हो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan