आईतवार, १२ फागुन, २०७५ (Sun, 24 February, 2019)
समाचार
Nov 09, 2011
अज्ञात समूहद्धारा गोली हानी एकजनाको हत्या, हत्याको विरोधमा प्रदर्शन
बुधबार, कार्तिक २३, २०६८
काठमाडौं, कात्तिक २३ ।

ललितपूरमा मंगलबार राती अज्ञात समूहले गोली हानी एकजनाको हत्या गरेको छ । ललितपूर धापाखेलमा मोटरसाइकमा सवार ललितपूर झरुवारासी–३ घर भई हाल ठमेलमा कपडा पसलगरी बस्ने ४० वर्षीय श्रवण खड्कालाई मंगलबार राती करिब ८ बजे गोली हानी हत्या गरिएको थियो ।

५ जनाको समूहमा रहेको उक्त समूहले खड्कालाई छातीमा गोली हानी घाइते बनाएका थिए । घाइते अवस्थामा आफन्तहरुले अस्पताल लग्दै गर्दा उनको बाटैमा मृत्यु भएको प्रहरी सुत्रले जनाएको छ ।

घटाना संलग्न अभियुक्तहरु फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । घटनाको विरोधमा स्थानीयवासीले आज ललितपूरको चापागाँउमा प्रदर्शन गरिरहेका छन् । त्यस्तै अपराधीलाई तत्काल पक्राउगरी कारबाही गर्न दबाव दिंदै प्रहरी चौकी घेराउ गरेका छन् । हत्याको विरोधमा स्थानीयवासी वुधवार विहानै प्रदर्शनमा उतेक्रा हुन् ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang