सोमबार, २ पौष, २०७५ (Mon, 17 December, 2018)
समाचार
Nov 09, 2011
ढुंगेललाई आममाफी दिने सरकारको निर्णयको सर्वत्र विरोध
बुधबार, कार्तिक २३, २०६८
राष्ट्रपति समक्ष गुनासो:

काठमाडौं, कार्तिक २३ ।

सरकारले माओवादीका सभासद् बालकृष्ण ढुङ्गेललाई अदालतले सुनाएको सजायं मिनाहाका लागि सिफारिस गरे लगत्त सवैतिरवाट विरोध भएको छ । डेमोक्र्याटिक लयर्स एशोसिएसनको नेतृत्वमा आज राष्ट्रपति डाक्टर रामवरण यादवलाई ज्ञापन पत्र बुझाउँदै सभासद् ढुंगेललाई आममाफी दिने सरकारको सिफारिस कार्यान्वयन नगर्न आग्रह गरेका छन् ।

सर्वोच्च अदालतले समेत सजाय सुनाइसकेका ढुंगेललाई आममाफी दिने मन्त्रिपरिषदको निर्णय संविधान विपरीत साथै जनताको हित विपरीत रहेको नेपाल बार एशोसियसनका अध्यक्ष प्रेमबहादुर खड्काले बताए ।

भेटवार्तामा राष्ट्रपति यादवले नेपालको संविधान र जनताको हित अनुसार आफूले प्रक्रिया अघि बढाउने बताएको खड्काले जानकारी दिए ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan