आईतवार, १२ फागुन, २०७५ (Sun, 24 February, 2019)
मुख्य खवर
Nov 09, 2011
कांग्रेसको नेतृत्वमा राष्टिय सरकार बन्नुपर्ने : सभापति कोइराला
बुधबार, कार्तिक २३, २०६८
काठमाडौं, कात्तिक २३ ।

नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले अब कांग्रेसको नेतृत्वमा राष्टिय सरकारको गठन हुनुपर्ने जिकिर गरेका छन् । आफ्नै निवास महाराजगंजमा बिहीबार पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले उक्त कुरा बताएका हुन् । मंगलबार भएको मन्त्रीपरिषदको विस्तार दलहरुबीचको सहमति विपरित भएको समेत उनले बताए ।

सभापति कोइरालाले प्रमुख दलहरुबीच ७ बुँदे सहमति भइसकेको अवस्थामा प्रधानमन्त्री बाबुराम भट्टराईले यही सरकारलाई लम्ब्याउने मनस्थिति अनुसार मन्त्रीमण्डल विस्तार गरेको आरोप लगाए ।

प्रधानमन्त्रीको यस किसिमको कदमले समस्या समाधानमा व्यबधान खडा हुने उनले बताए । त्यस्तै कोइरालाले संविधानसभा पछि माओवादी र एमालेको नेतृत्वमा सरकार गठन भइसकेकाले अब कांग्रेसको नेतृत्वमा राष्टिय सरकार निर्माण हनुपर्ने दावी गरे ।

त्यस्तै उनले मन्त्रीपरिषदले सभासद बालकृष्ण ढुंगेललाई आममाफी दिने सम्बन्धमा गरेको निर्णयप्रति पनि कडा आपत्ति जनाए ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang