आईतवार, २ पौष, २०७४ (Sun, 17 December, 2017)
देश
Nov 13, 2011
कोइरालालाई प्रधानमन्त्री बनाउनु पर्ने फोरम नेपालका सचेतक शाहको भनाई
आईतवार, कार्तिक २७, २०६८
कपिलवस्तु, कात्तिक ।

मधेसी जनअधिकार फोरम नेपालका सचेतक अभिशेक प्रताप शाहले आगामी बन्ने सरकारको नेतृत्व कांग्रेस सभापति सुशीले कोइरालाले गर्नुपर्ने बताएका छन् ।

मधेसी मिडिया सोसाइटीद्धारा आज आयोजित पत्रकार भेटघाटमा उनले संविधान संसोधन गरेरै भएपनि अब बन्ने सरकारको नेतृत्व कोइरालालाई दिनुपर्ने जिकिर गरे ।

सचेतक शाहले वर्तमान सरकार मंसिर १४ भित्रै विघटन हुने दाबी गर्दै भट्टराई सरकारमा चोर, डाँका र मोस्टवाण्डेडहरुको जमघट रहेको आरोप लगाए ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang