बुधबार, २ श्रावन, २०७५ (Wed, 18 July, 2018)
समाचार
Jul 20, 2011
संसदीय दलको नेता परिवर्तन सचिव गजुरेलको दावी
बुधबार, श्रावन ४, २०६८
काठमाडौ , श्रावण ४  संसदीय दलको नेता परिवर्तन गरि छाड्ने सचिव गजुरेलको दावी एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले पार्टीको अवको केन्द्रिय समितीको बैठकले संसदीय दलको नेता परिवर्तन गरीछाड्ने दावी गर्नुभएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा सचिव गजुरेलले भदौ १४ गतेपछि प्रधानमन्त्री झलनाथ खनालले माओवादी नेतृत्वको सरकार निर्माणको लागी राजिनामा दिने सहमति पहिला नै भएको खुलासा गर्दै भदौं १ ४पछि माओवादीको नेतृत्वमा सरकार बन्ने निश्चत भइसकेको दावी गर्नुभयो । उहांले अहिले पार्टीभित्र सबै जिम्मेवारी अध्यक्षमा मात्र निहीत रहँदा निर्णयहरु कार्यान्वयन हुन नसकेको आरोप लगाउँदै बैठकले सबै मुख्य नेताहरुलाई उचित जिम्मेवारी दिने जानाकारी दिनुभयो । कार्यक्रममा उर्जामन्त्री गोकर्ण विष्टले भने सहमतिको सरकार बन्ने स्पष्ट आधार विना प्र धानमन्त्री झलनाथ खनालले बहुमतको सरकार निर्माणकोलागी राजिनामा नदिने दावी गर्नुभयो ।मन्त्री बिष्टले प्रधानमन्त्री खनाल नेतृत्वकै सरकारले राष्ट्रिय सहमतिको स्वरुप लिने आधारहरु बढ्दै गएको दावी गर्दै प्रमुख दलहरुवीचको अन्र्तसंघर्षले नयाँ सरकार बन्ने सम्भावनाको अन्त्य गरेको बताउनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa