बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
समाचार
Jul 20, 2011
विद्यालयलाई शान्ति क्षेत्र घोषण गरेपनि त्यो हचुवा र सस्तो भाषण भएको दाबी
बुधबार, श्रावन ४, २०६८
कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषण गरेपनि त्यो हचुवा र सस्तो भाषण भएको बताउनुभएको छ । मंगलवार राजधानीमा नेपाल शिक्षक परिसद्ले विद्यालयलाई शान्ति क्षेत्र घोषण,चुनौती समाधान नामक अन्तक्रियामा अध्यक्ष थापाले सरकारले क्षैक्षिक क्षेत्रमा सम्बन्धीत निकायहरु अवधारण तथा सवै दलहरुको सहमती विनानै विद्यालयलाई शान्ति क्षेत्र घोषण गरेर गलत तरिकाबाट ब्याख्या गरेको आरोप लगाउनुभयो ।उहांले विद्यालय जस्तो संवेदनशिल क्षेत्रलाई राजनितिक दलहरुले आफ्नो राजनिति गर्ने थलोकोरुपमा स्थापित गरेको दावी गर्दे त्यसले हिंसाको राजनिति हावी हुदै गएको दावी गर्नुभयो । उहांले विद्यालयलाई र ाजनितिबाट अलग्गै राखेर कागजमा मात्र निर्णय गरेर सिमित राद्यन नहुने बताउनुभयो । कार्यक्रममा विभिन्न शैक्षिक संघ सस्थाका प्रतिनिधिहरुले सरोकारवालाहरुसंग कुनै छलफनै नगरी शिक्षाक्षेत्रलाई हावादारी निर्णय गरेर नेपाली जनतालाई झुक्याउने काम गरेको भन्दै असन्तुष्टि जनाएका थिए । सरकारले गत जेठ ११ गते विद्यालयलाई शान्ति क्षेत्ररुपमा घेषण गरेका थिए ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang