बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
देश
Jul 20, 2011
पहिरोमा परि एकै परिवारका चार जनाको मृत्यु
बुधबार, श्रावन ४, २०६८
 नुवाकोट, श्रावण ४  नुवाकोट जिल्लाको नर्जामण्डप पांच आलडांडामा पहिरो जांदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।गएराति गएको पहिरोमा चालिस वर्षिय अर्जुनबहादुर तामाङ, उनकि श्रमती पैंतिस वर्षिया ठुलिकान्छी तामाङ, नौ वर्षिय छोरा झिल्केबहादुर तामाङ र सात वर्षिय छोरा शन्तबहादुर तामाङको मृत्यु भएको हो । अर्जुनकि छोरी बाह् वर्षिया निगुणा तामाङ छिमेकमा बास बस्न गएकाले बांच्न सफल भएकी छन् । उद्धारका लागि नेपाली सेना र ने पाल प्रहरिको टोलि घटनास्थलमा पुगेको छ भने मृतकको लाश पहिरोबाट निकाल्न सकिएको छैन । यसैबिच नेपाली कांग्रेसका जिल्ला सभापति जगदिश नरसिंह केसीले घटनामा पिडित भएकाहरुलाई राहत र क्षतिपुर्ति उपलब्ध गर ाउन सरकारसंग माग गर्नुभएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang