आईतवार, ३ भाद्र, २०७५ (Sun, 19 August, 2018)
मुख्य खवर
Dec 03, 2011
ललितपुरको सुन पसलमा एक कामदार मृत अवस्थामा फेला
शनिबार, मंसिर १७, २०६८

ललितपुर, मंसिर १७ ।
ललितपुरको पुल्चोकस्थित गुण ज्यासः पसलमा कामदार जुजुकाजी बज्राचार्य पसल भित्रै मृत अवस्थामा फेला परेका छन् ।
बज्राचार्यको शव आज बिहान पसलभित्रै हातखुट्टा बांधिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बज्राचार्यलाई बेहोश हुने औषधि सुंघाएर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सुनपसल चोरी गर्ने क्रममा उनको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थलबाट प्रहरीले चोरीका क्रममा प्रयोग हुने विभिन्न सामान बरामद गरेको छ । बज्राचार्य बसेको कोठाभित्रबाट चाबी फोडेको अवस्थामा रहेकाले हत्याराहरु पहिला नै पसलभित्र पसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa