आईतवार, ३ भाद्र, २०७५ (Sun, 19 August, 2018)
मुख्य खवर
Dec 03, 2011
राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्री पनि राजीनामा दिन तयार हुनु पर्छ : मन्त्री रायमाझी
शनिबार, मंसिर १७, २०६८

काठमाडौं, मंसिर १७ ।

स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले मुलुकलाई राष्ट्रिय सहमतिको सरकारको आवश्यकता भएकोले त्यसकोलागी प्रधानमन्त्री डा बाबुराम भट्टराइ राजिनामा दिन पनि तयार हुनु भएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा प्रधानमन्त्री भट्टराईका अन्त्यन्तै निकट मानिने नेता रायमाझीले जसको नेतृत्वमा सहमति बने पनि त्यसलाई सबैले स्विकार गर्नु पर्ने धारणा राखे । उनले भने–मुलुकलाई राष्ट्रिय सहमतिको आवश्यकता छ, त्यसैले जसको नेतृत्वमा सहमति बने पनि सहस्र स्विकार गर्नु पर्छ । प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा सहमति नबने पनि आपत्ति प्रकट गर्नु हुँदैन । सहमतिकोलागी उहाँ राजिनामा दिन पनि तयार हुनुहुन्छ । सहमतिको सरकारको
नेतृत्व कसले गर्ने भन्ने कुराको टुङगो छिट्टो दलहरुले टुङग्याउनु पर्छ ।

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उनले आफैले सम्हालेको स्थानीय विकास मन्त्रालय अन्र्तगत स्थानीय निकायमा राजनीतिक संयन्त्र र कर्मचारीहरुको मिलेमतोमा रकमको ब्यापक दुरुपयोग भएको दावी गर्दै यसलाई रोकेर दुरुपयोग गर्ने लाई कारवाही गर्न उच्च स्तरीय संयन्त्र बनाउने बताए ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa