मंगलवार, ३० असोज, २०७५ (Tue, 16 October, 2018)
मुख्य खवर
Dec 03, 2011
यसपालिको एसएलसी परीक्षा चैत ७ गते
शनिबार, मंसिर १७, २०६८

भक्तपुर, मंसिर १७ ।

२०६८ सालको एसएलसी परीक्षा आगामी चैत ७ गतेदेखि सुरु हुने भएको छ । शनिबार बसेको बोर्ड बैठकले एसएलसी परीक्षाको मिति घोषणा गरेको हो ।

बोर्डका परीक्षा उप–नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार एसएलसी परीक्षा चैत १७ गतेसम्म चल्ने बताएका छन् । परीक्षा बोर्डका तालिका अनुसार ७ गते अंग्रेजी, ८ गते नेपाली, १० गते गणित, १२ गते विज्ञान विषयको परीक्षा हुने जनाएको छ ।

यसपालिको परीक्षामा करिव ५ लाख विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालय सोनोठिमीको अनुमान रहेको छ । गत वर्ष चैत १० गतेदेखि परीक्षा सुरु भएको थियो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan