सोमबार, २ पौष, २०७५ (Mon, 17 December, 2018)
मुख्य खवर
Dec 05, 2011
डा.भट्टराई नेतृत्व सरकारको मन्त्री र मन्त्रालयमा भ्रष्टाचार तिब्र रहेको दावी : सुजता
सोमबार, मंसिर १९, २०६८

विराटनगर, मंसिर १९।


काँग्रेस नेतृ सुजाता कोइरालाले डा. भट्टराई नेतृत्व सरकारको मन्त्री र मन्त्रालयमा भ्रष्टाचार तिब्र रहेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थाल्नुपर्ने बताएकी छिन्। सरुवा-बढुवामा घुस मागिएको, जथाभाबी पैसा बाँडिएको छ यस्को लेखाजोखा अब आयोगले गर्नु पर्ने बताएकी छिन्।

विराटनगर बिमानस्थलमा सोमबार संवाददाताहरुसित कुरा गर्दै काँग्रेस नेतृ सुजाताले भनिन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan