सोमबार, २ पौष, २०७५ (Mon, 17 December, 2018)
देश
Jan 02, 2012
द्वन्द्वकालका अपराधीलाई सरकारले आममाफी दिन लागेको भन्दै धर्नामा उत्रेका अधिकारकर्मीहरु पक्राउ
सोमबार, पौष १८, २०६८
काठमाडौं, पुस १८।


सबै प्रकारको घटनामा सल्ंगन सबै दोषीहरुलाई आममाफी दिन लागेको भन्दै आन्दोलनमा उत्रेका अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ । द्वन्द्वकालमा भएका घटनामा आममाफी लिने गरी वेपत्ता खोजविन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठनसम्वन्धि विधेयक पारित गर्न लागेको भन्दै अधिकारकर्मीहरु धर्नामा बसेका थिए । धर्नामा पक्राउ परेका सबै अधिकारकर्मीहरुलाई अहिले पुलिस क्लबमा राखिएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan