आईतवार, १२ फागुन, २०७५ (Sun, 24 February, 2019)
मुख्य खवर
Jan 02, 2012
सामन्तवादको मूल खम्बा ढाले पनि त्यसका केही अवशेषहरु बाँकी : प्रधानमन्त्री भट्टराई
सोमबार, पौष १८, २०६८
काठमाडौं , पुस १८।

राजधानीमा आज जनसांस्कृतिक उत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामन्तवाद विरुद्ध माओवादीको लडाई अझै जारी रहेको बताएको छ । सामन्तवादको मूल खम्बा ढाले पनि त्यसका केही अवशेषहरु बाँकी रहेको भन्दै भट्टराईले त्यसको अन्त्य नभएसम्म संघर्ष जारी राखिने जनाएको छ ।

प्रधानमन्त्री भट्टराइले संघर्षको रुप फेरिएको भन्दै जंगल बसेर बन्दुक मार्फत गरिने संघर्ष अब सडक, सदन र सरकारबाट हुने जनाएको छ । समाजमा अझै पनि उत्पीडन र विभेद जारी रहेको उल्लेख गर्दै उनले यसको अन्त्य नहुञ्जेल जनताले परिवर्तनको अनुभूति गर्न नसक्ने समेत बताएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang