आईतवार, १२ फागुन, २०७५ (Sun, 24 February, 2019)
समाचार
Jan 10, 2012
पूर्वराजा ज्ञानेन्द्र भारत जाँदै
मंगलवार, पौष २६, २०६८
काठमाडौं, पुस २६ ।

पूर्वराजा ज्ञानेन्द्र शाह भोलि भारत जान लागेको समाचार बाहिर आएको छ । उनी भारतको जोधपुरमा आयोजना हुने बैबाहिक समारोहमा भाग लिन बुधबार त्यता जान लागेका हुन् । उनले भारतमा रहँदा दिल्ली पुगेर उच्च राजनैतिक भेटवार्ता गर्ने बताइएको छ ।

त्यस्तै बैबाहिक समारोहमा भाग लिन हाल सिंगापूरमा रहेकी पूर्वरानी कोमल शाह पनि भारत आउन लागेको बताइएको छ । बैबाहिक समारोहमा पूर्वराजा रानी सहित पूर्व राजपरिवारका सदस्यहरु पनि भारत जाने जनाइएको छ ।

त्यस्तै यतिबेला पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा सहित राजनैतिक दलका नेताहरु दिल्लीतिरै रहेका छन् ।

यस्तै पूर्वराजको सम्पत्तिबाट नेपाल ट्रष्टको कार्यालयले वार्षिक २ करोड ८७ लाख ८४ हजार रुपैयाँ उठाउदै आएको तथ्य बाहिर आएको छ । सरकारले ट्रष्टको कार्यालय मार्फत वार्षिक रुपमा पूर्वराज परिवारको सम्पत्ति भाडा र भाडा रकमको ब्याजबाट सो रकम उठाउदै आएको तथ्य खुलेको हो । ट्रष्टले पूर्वराज परिवारको काठमाडौंमा रहेको विभिन्न मल र भवनको भाडाबाट यो रकम उठाउँदै आएको हो ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang