समाचार
Jan 10, 2012
पूर्वराजा ज्ञानेन्द्र भारत जाँदै
मंगलवार, पौष २६, २०६८
काठमाडौं, पुस २६ ।
पूर्वराजा ज्ञानेन्द्र शाह भोलि भारत जान लागेको समाचार बाहिर आएको छ । उनी भारतको जोधपुरमा आयोजना हुने बैबाहिक समारोहमा भाग लिन बुधबार त्यता जान लागेका हुन् । उनले भारतमा रहँदा दिल्ली पुगेर उच्च राजनैतिक भेटवार्ता गर्ने बताइएको छ ।
त्यस्तै बैबाहिक समारोहमा भाग लिन हाल सिंगापूरमा रहेकी पूर्वरानी कोमल शाह पनि भारत आउन लागेको बताइएको छ । बैबाहिक समारोहमा पूर्वराजा रानी सहित पूर्व राजपरिवारका सदस्यहरु पनि भारत जाने जनाइएको छ ।
त्यस्तै यतिबेला पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा सहित राजनैतिक दलका नेताहरु दिल्लीतिरै रहेका छन् ।
यस्तै पूर्वराजको सम्पत्तिबाट नेपाल ट्रष्टको कार्यालयले वार्षिक २ करोड ८७ लाख ८४ हजार रुपैयाँ उठाउदै आएको तथ्य बाहिर आएको छ । सरकारले ट्रष्टको कार्यालय मार्फत वार्षिक रुपमा पूर्वराज परिवारको सम्पत्ति भाडा र भाडा रकमको ब्याजबाट सो रकम उठाउदै आएको तथ्य खुलेको हो । ट्रष्टले पूर्वराज परिवारको काठमाडौंमा रहेको विभिन्न मल र भवनको भाडाबाट यो रकम उठाउँदै आएको हो ।

प्रतिक्रियाहरु
अरु समाचारहरु
संक्षिप्त समाचार
कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८

Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

E-mail: akhabartimes@gmail.com

Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

E-mail: akhabartimes@gmail.com
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)
Correspondent
Laxmi Kishori Parajuli
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, Pawan Kumar Tamang
Rohini Chhetri, Pawan Kumar Tamang