आईतवार, १२ फागुन, २०७५ (Sun, 24 February, 2019)
समाचार
Jan 10, 2012
१६ दल आज पनि बैठक बस्दै
मंगलवार, पौष २६, २०६८
काठमाडौं, पुस २६ ।

शान्ति र संविधानका लागि साझा धारणा बनाउन र एमाओवादीलाई शान्तिप्रक्रियामा क्रियाशिल बनाउन आज पनि १६ दलको बैठक बस्दै छ । प्रमुख राजनैतिक दल नेपाली कांग्रेस र नेकपा एमालले अन्य साना दलसँग समान धारणा बनाउन जुटेका हुन् । यसअघि सोमबार पनि १६ दलको बैठक बसेको थियो ।

एमाओवादीको पछिल्लो राजनैतिक कदमबाट असन्तुष्ट रहेका १६ दलले सोमबार संयुक्त विज्ञप्ती जारी गर्दै शान्तिप्रक्रियालाई लिएर माओवादीप्रति आशंका बढेको बताएका थिए । सोमबारको १६ दलको बैठकले माओवादीलाई संविधान निर्माण प्रक्रियामा जिम्मेबार बन्न समेत अपिल गरेको थियो । त्यस्तै माओवादी शान्तिप्रक्रियाबाट पछि हटेको समेत १६ दलको ठहर थियो ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang