सोमबार, २ पौष, २०७५ (Mon, 17 December, 2018)
मुख्य खवर
Jan 11, 2012
बैद्य पक्षलाई सरकारमा ल्याउन माओवादी भित्र छलफल तिब्र
बुधबार, पौष २७, २०६८
काठमाडौं, पुस २७ ।


प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी मोहन बैद्य पक्षलाई सरकारमा ल्याउने उपायबारे छलफल गरेका छन् । माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैक्ष पक्षले प्रचण्डसँग सरकारको नेतृत्व परिवर्तनबारे सहमति भएको दावी गरिरहेको बेला भएको भेटमा वर्तमान सरकारलाई नै राष्ट्रिय स्वरुप दिनेबारे छलफल भएको बुझिएको छ ।

भेटमा माओवादीका उपाध्यक्ष तथा परराष्टमन्त्री नारयणकाजी श्रेष्ठ पनि सहभागी भएको छलफलका क्रममा प्रचण्ड र बैद्यबीच सोमबार भएको भनिएको सहमतिको बुँदाबारे कुराकानी भएको थियो ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan