सोमबार, २ पौष, २०७५ (Mon, 17 December, 2018)
देश
Jan 11, 2012
पर्टी भित्रको द्धन्द्धले शान्ति र संविधान अगाडी नवढेको : डा. लोहनी
बुधबार, पौष २७, २०६८
काठमाडौं,पुस २७।

राष्ट्रिय जनशक्ति पार्टीका सह अध्यक्ष डा प्रकासचन्द्र लोहनीले दलहरुवीच राष्ट्रपतिप्रत्यक्ष वा निर्वाचन मण्डलबाट निर्वाचित हुने भन्नेमा मात्रै विवाद रहेकोले कार्यदलले सुझाव दिएको मिश्रित प्रणालीमै अन्तमा दलहरुवीच सहमति बन्ने दावी गरे । उनले आफ्नो पार्टीको धारणा पनि मिश्रित नै रहेको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रधानमन्त्रीको पक्षमा आफूहरु नरहेको स्पष्ट पारे ।

लोहनीले शान्ति र संविधानको कार्य अगाडि बढेको अवस्थामा आफ्नो पार्टी सरकारलाई समर्थन गर्ने सोचमा रहेको अवस्थामा पार्टीभित्रको द्धन्द्धले शान्ति र संविधान रोकिएकोले अब समर्थन गर्न नसक्ने स्पष्ट पारे । नेकपा संयूक्तका अध्यक्ष चन्द्रदेब जोसीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति भए मुलुकमा दुर्घटना हुने चेतावनी दिदै राष्ट्रपति निर्वाचन मण्डलबाट र प्रधानमन्त्री संसदबाट निर्वाचित हुनु पर्ने धारणा राखे । उनले माओवादीले शान्ति प्रक्रिया र शासकीय स्वरुपमा जोडेर गरेको अवरोध प्रति आफूहरु सहमत नभएको भन्दै सरकारलाइ गरेको समर्थनको उद्देश्य पुरा हुन नसकेको गुनासो गरे । उनले भने–जुन उद्देश्यले सरकारलाई समर्थन गरेका थियौ, त्यो उद्देश्य पराजित हुँदै गएको छ ।


सरकारको दोषको भागिदारी हुन हामि तयार छैनौ । शान्ति र संविधान पुरा नहुने हो भने सरकारलाई हाम्रो समर्थन रहँदैन । उनले आफूहरु अहिले सरकारको कामको अनुगमनमा रहेको भन्दै सरकारको कामप्रति आफुहरु सन्तुष्ट नरहेको बताए ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan