आईतवार, १२ फागुन, २०७५ (Sun, 24 February, 2019)
देश
Jan 12, 2012
प्रहरीमा जागिर लगाईदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बिहीवार, पौष २८, २०६८
झापा, पुष २८ ।

प्रहरीमा जागिर लगाईदिन्छु भन्दै ठगी गर्ने दुईजना मोरङमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ हात्तिमुढाकी संयूक्ता चौधरी र कटहरीका रन्जीत पौद्दार छन् । उनीहरुलाई प्रहरीले बुधबार बिराटनगर नजिकैबाट पक्राउ गरेको हो ।

प्रहरीमा जागिर लगाइदिने भन्दै उनीहरुले एकजनाबाट एकलाख ४० हजार रुपैयासम्म  लिएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang