आईतवार, १२ फागुन, २०७५ (Sun, 24 February, 2019)
समाचार
Jan 12, 2012
स्ववियु निर्वाचनबारे छलफल गर्न १३ विद्यार्थी संगठनको बैठक
बिहीवार, पौष २८, २०६८
काठमाडौं,पुस २८।

 स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबारे छलफल गर्न १३ विद्यार्थी संगठनको बैठक आज बस्दैछ ।

अनेरास्ववियुको कार्यालयमा मध्यान्ह बस्ने बैठकमा निर्वाचन प्रणालीबारे सहमतिको प्रयास हुने बताइएको छ । निर्वाचन प्रणालीबारे विद्यार्थी संगठनहरुबीच सहमति जुट्न नसक्दा त्रिभुवन विश्वविद्यालयले निर्वाचनको मिति घोषणा गर्न सकेको छैन ।

अनेरास्ववियु संस्थागत प्रत्यक्ष प्रणाली, नेवि संघले विद्यमान व्यक्तिगत प्रत्यक्ष प्रणाली र अखिल क्रान्तिकारीले पूर्ण समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव गरेका छन् ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang