आईतवार, १२ फागुन, २०७५ (Sun, 24 February, 2019)
मुख्य खवर
Jan 13, 2012
राजधानीमा अपराधिक गतिविधि बढेको भन्दै, आजदेखि पन्ध्र दिने बिशेष सुरक्षा अभियान
शुक्रबार, पौष २९, २०६८
काठमाडौं,पुस २९।


महानगरीय प्रहरी आयुक्तको कार्यालयले राजधानीमा अपराधिक गतिविधि बढेको भन्दै राजधानीमा आजदेखि प्रहरीको पन्ध्र दिने बिशेष सुरक्षा अभियान शुरु गरेको छ । अपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा अभियान थालेको बताईएको छ । अभियानको क्रममा महानगरीय प्रहरीमाथि आईपरेको चुनौति र त्यसलाई सामना गर्ने रणनीति कार्यान्वयन गरिने छ ।


उपत्यकामा बढ्दो अपराधलाई ध्यानमा राखेर यही पौष २९ गतेदेखि माघ १३ गतेसम्म विशेष सुरक्षा अभियान संचालन हुने महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता रविराज श्रेष्ठले बताएका छन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang