Rajshow Bivag
कतारका राजा, हाम्रो देश:

कतारका राज अमिर शेख आज नेपाल आउँदै, यस्तो छ राजाको भ्रमण तालिका, सेनाले लिने छ सुरक्षाको नेतृत्व

Akhabar Nepal अखबार संवाददाता    वैशाख ११, २०८१
कतारका राज अमिर शेख आज नेपाल आउँदै, यस्तो छ राजाको भ्रमण तालिका, सेनाले लिने छ सुरक्षाको नेतृत्व

थानीको भ्रमणका क्रममा नेपालले लाभ लिन सक्ने ठाउँ प्रशस्त छन् । भ्रमणका क्रममा दुई देशवीच सहयोग आदान-प्रदान सम्बन्धी महत्वपूर्ण सम्झौताहरुमा हस्ताक्षरको तयारी छ । खेलकूद क्षेत्रमा फड्को मारेको कतारले नेपाललाई यस क्षेत्रमा धेरै ठूलो सहयोग पुर्याउन सक्छ । धनी देश कतारबाट नेपालको कषि, उद्योग र पर्यटनको क्षेत्रमा लगानी भित्र्याउने वातावरणका रुपमा पनि यो भ्रमणलाई लिन सकिन्छ । कतारी राजाको भ्रमणबाट कतारमा कार्यरत नेपालीहरुमा सकारात्मक प्रभाव पार्न सक्छ । […]

लोकतन्त्र दिवस:

आज १८औँ लोकतन्त्र दिवस

Akhabar Nepal अखबार संवाददाता    वैशाख ११, २०८१
आज १८औँ लोकतन्त्र दिवस

आज १८औं लोकतन्त्र दिवस । विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाईदैछ । जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम वि.सं. २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेका थिए । वि.सं. २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो । […]

Golden Peak High School
Sahari Bikash Mantralaya
Home Ad New Vision
Rajshow Bivag
Home Ad New Vision
Departmant of helth services
Home Ad New Vision
Home Ad New Vision