Rajshow Bivag
नेपाल vs यूएईः

फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

Akhabar Nepal अखबार संवाददाता    वैशाख ७, २०८१
फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

साविक विजेता नेपालले एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि आज यूएईसँग खेल्दैछ । अल अमेरत क्रिकेट मैदान ओमानमा हुने खेल नेपाली समय अनुसार बिहान ११:४५ बजेबाट सुरू हुनेछ । समूह चरणका सबै खेल जित्दै नेपाल विजेताका रुपमा सेमिफाइनल पुगेको हो । नेपालले समूह 'ए' को पहिलो खेलमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र अन्तिम खेलमा साउदी अरेबियालाई ६ विकेटले हराउँदै अन्तिम ४ मा स्थान बनाउँदा यो समूहबाट हङकङ उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ । […]

Golden Peak High School
Sahari Bikash Mantralaya
Home Ad New Vision
Rajshow Bivag
Home Ad New Vision
Departmant of helth services
Home Ad New Vision
Home Ad New Vision