Rajshow Bivag
बालमन्दिरको जग्गा प्रकरण:

बालमन्दिरको जग्गा हिनामिना आरोपमा नेपाल बाल संगठनकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

Akhabar Nepal अखबार संवाददाता    वैशाख २७, २०८१
बालमन्दिरको जग्गा हिनामिना आरोपमा नेपाल बाल संगठनकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी वैद्यसहित २० जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी) ले बिहीबार काठमाडौँ जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी लिएको हो । आन्तरिक र पुराना प्रतिवेदनमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएपछि अनुसन्धानका लागि भन्दै बिहीबार नेपाल बाल संगठनले सीआईबीमा जाहेरी दिएपछि आरोपितविरुद्ध ठगीको कसूरमा अनुसन्धान शुरु भएको छ । […]

Golden Peak High School
Sahari Bikash Mantralaya
Home Ad New Vision
Rajshow Bivag
Umakunda Gaunpalika Ad
Departmant of helth services
Home Ad New Vision
Bank Rastra
Home Ad New Vision