Rajshow Bivag
संसदीय सुनुवाइ समिति:

महालेखापरीक्षकमा तोयम राया सर्वसम्मत अनुमोदन

Akhabar Nepal अखबार संवाददाता    वैशाख ४, २०८१
महालेखापरीक्षकमा तोयम राया सर्वसम्मत अनुमोदन

संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताए । प्रस्तावित रायाले १५ पेजको कार्ययोजना प्रस्तुत गर्दै बेरूजु कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । […]

नयाँ वर्ष शुभ-कामना:

उमाकुण्ड गाउँपालिका नेपाली कांग्रेसको नयाँ वर्ष शुभ-कामना आदान प्रदान सहित चियापान कार्यक्रम सम्पन्न

Akhabar Nepal अखबार संवाददाता    वैशाख ४, २०८१
उमाकुण्ड गाउँपालिका नेपाली कांग्रेसको नयाँ वर्ष शुभ-कामना आदान प्रदान सहित चियापान कार्यक्रम सम्पन्न

रामेछाप उमाकुण्ड गाउँपालिका नेपाली कांग्रेसले नयाँ वर्ष २०८१ सालको शुभ-कामना आदान प्रदान सहित चियापान कार्यक्रम सम्पन्न गरेको छ । चियापान कार्यक्रमको आयोजना महासमिति सदस्य झपडराज भण्डारीले गरेका थिए । कार्यक्रममा रामेछाप उमाकुण्डमा आगामी दिनमा नेपाली कांग्रेसको कस्तो रणनीति रहने र पालिकामा युवा नेतृत्वलाई कसरी अगाडि बढाउने भन्ने बारेमा वहस चलेको थियो । वहसमा गएको स्थानीय चुनावको बारेमा पनि समिक्षा गरिएको थियो । […]

Golden Peak High School
Sahari Bikash Mantralaya
Home Ad New Vision
Rajshow Bivag
Home Ad New Vision
Departmant of helth services
Home Ad New Vision
Home Ad New Vision