Rajshow Bivag
देउवा-नेपाल भेटवार्ताः

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

Akhabar Nepal अखबार संवाददाता    वैशाख ६, २०८१
देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

वर्तमान सरकारमा असन्तुष्ट रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गोप्य भेटघाट भएको छ । यो भेटले सत्ता समीकरणमा तरंग ल्याएको छ । सत्ता गठबन्धनमा खटपट भइरहेका बेला र वैकल्पिक गठबन्धनको कुरा उठिरहेका बेला दुई नेताको भेटघाट भएको हो । भेटमा वैकल्पिक गठबन्धन बनाउने विषयमा खुलेर छलफल भएको बुझिएको छ । प्रचण्ड नेतृत्वको सरकारलाई अल्पमतमा पार्न एकीकृत समाजवादीसँगै जसपा समेत बाहिरिनु पर्दछ । […]

जाने हैन त आज राष्ट्रिय नाचघरः

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

Akhabar Nepal अखबार संवाददाता    वैशाख ६, २०८१
गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल नाराका साथ वरिष्ठ हाँस्य कलाकार गणेश इशारा राईको १४औं ‘अल नेपाल एकल कमेडी शो-२०८१’ आज काठमाडौंस्थित राष्ट्रिय नाचघरमा हुँदैछ । कार्यक्रममा इशाराको एकल कमेडिसहित वरिष्ठ गायिका कुन्ती मोक्तानको विशेष प्रस्तुती तथा अन्य कलाकार सपन श्रेष्ठ, कला इशारा राई, राजन पङधाक लिम्बु, भक्त सुनुवार, मन बहादुर कुलुङ, स्मिता प्रधान, सोमनु राई, सुमन थुलुङ राई लगायत अन्य दर्जनौ कलाकारहरुको प्रस्तुती रहने छ । […]

Golden Peak High School
Sahari Bikash Mantralaya
Home Ad New Vision
Rajshow Bivag
Home Ad New Vision
Departmant of helth services
Home Ad New Vision
Home Ad New Vision