Rajshow Bivag
लापसे चेकिङः

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

Akhabar Nepal अखबार संवाददाता    जेठ ५, २०८१
लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकलाई ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरी, ना ३ ख ३९४ नम्बरका ट्रक चालक मोरङको बेलबारी नगरपालिका-१ का ३१ वर्षीय अर्जुन खान, ना ४ ख ४२ १५ नम्बरका भाडा बस चालक नुवाकोटको किस्पाङ गाउँपालिका-३ का २६ वर्षीय सुशील परीयार नेपाली, ग २ ख ६३८ नम्बरका हायस चालक गोरखाको पालुङटार नगरपालिका-१० का २६ वर्षीय पारस अधिकारी, रहेका छन् । […]

डीआईजीमा बढुवा सिफारिसः

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

Akhabar Nepal अखबार संवाददाता    जेठ ५, २०८१
चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ । शुक्रबार साँझ बसेको बढुवा समितिको बैठकले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको हो ।एसएसपीहरु कृष्णहरी पोखरेल, दानबहादुर कार्की, मनोजकुमार केसी र राजन अधिकारीलाई बढुवा सिफारिस गरेको हो । पोखरेल एआईजी दीपक थापाका ब्याजी हुन् भने कार्की, केसी र अधिकारी पछिल्लो ब्याजका हुन् ।उनीहरुलाई भीम ढकाल, विकास खनाल, उमेश जोशी र सुरेन्द्र मैनालीको स्थानमा बढुवा सिफारिस गरेको हो । […]

Golden Peak High School
Sahari Bikash Mantralaya
Home Ad New Vision
Rajshow Bivag
Umakunda Gaunpalika Ad
Departmant of helth services
Home Ad New Vision
Bank Rastra
Home Ad New Vision