सोमबार, ४ आषाढ, २०७५ (Mon, 18 June, 2018)
खेलकूद
Sep 09, 2015
फर्मासिउटिकल्स कर्पोरेट कर्पोरेट फुटसल शनिबार
बुधबार, भाद्र २३, २०७२
काठमाडौं, भदौ २३ । सञ्जाल स्पोर्ट्स क्लबको आयोजनामा फर्मासिउटिकल्स कर्पोरेट फुटसल प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगितामा विभिन्न १३ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने आयोजकका अध्यक्ष सुदर्शन पन्तले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख १५ हजार खर्च हुनेछ । एकदिने प्रतियोगिताका खेलहरु बालुवाटारस्थित एक्सेल फुटसलमा हुनेछ ।



 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Kamal Bahadur Ghale