बिहीवार, ७ आषाढ, २०७५ (Thu, 21 June, 2018)
खेलकूद
Sep 10, 2015
जारी यू-१८ अन्तर कलेज बास्केटबल प्रतियोगितामा प्राइम र गोल्डेनगेट सेमिफाइनलमा प्रवेश
बिहीवार, भाद्र २४, २०७२
काठमाडौ, भदौ २४ । प्राइम कलेज र गोल्डेनगेट इन्टरनेसनल कलेज एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्राइमले एलआरआई कलेजलाई ५९–५४ ले पराजित ग¥यो । प्राइमको जितमा शशि पराजुलीले १९ अंक योगदान गरे ।

अन्तिम तथा चौथो क्वाटरमा २८–१७ को अग्रता बनाउदै प्राइमले जितको आधार खडा गरेको थियो । तेश्रो क्वाटरको समाप्तिसम्म प्राइम ३१–३७ ले पछाडि थियो । पहिलो क्वाटरमा १२–११ को झिनो अग्रता लिएको प्राइम दोश्रोमा ४–१२ ले पछाडि रह्यो । तेश्रोमा प्राइमले १५–१४ स्कोर ग¥यो ।

गोल्डेनगेटले जेम्स कलेजलाई ६४–४१ ले हरायो । गोल्डेनगेटका खुखेन लामाले १५ अंक जोडे । गोल्डेनगेटले जेम्सलाई चारै क्वाटरमा उछिन्यो । पहिलोमा १६–१० को अग्रता बनाएको गोल्डेनगेटले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्दै क्रमशः १८–११, १५–१० र १५–१० स्कोर ग¥यो ।

सेमिफाइनलमा गोल्डेनगेटको भेट प्राइमसँग हुनेछ । अर्को सेमिफाइनल लिभर इन्टरनेसनल कलेज र मोर्गन इन्टरनेसनल कलेजबीच हुनेछ । दुवै सेमिफाइनल शुक्रबार हुनेछ ।
 


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Kamal Bahadur Ghale