बिहीवार, ४ माघ, २०७४ (Thu, 18 January, 2018)
खेलकूद
Sep 13, 2015
करिअरकै पहिलो युएस ओपन उपाधि पेनेटालाई
आईतवार, भाद्र २७, २०७२
न्यूयोर्क, भदौ २७ । इटालियन टेनिस खेलाडी फ्लाभिया पेनेटाले करिअरकै पहिलो ग्रान्ड स्लामका रुपमा युएस ओपन टेनिस जितेकी छन् ।

२६ औं वरियताकी पेनेटाले करिअरमा पहिलो ग्रान्ड स्लाम जितेसँगै खेल जीवनबाट सन्यास लिएको घोषणा गरेकी छन् ।

अमेरिकाको न्यूयोर्कमा सम्पन्न वर्षको अन्तिम ग्रान्ड स्लाम ‘युएस ओपन’को फाईनलमा आफ्नै राष्ट्रकी रोबर्टा भिन्चीलाई पराजित गर्दै पेनेटाले उपाधि जितेकी हुन् । भिन्ची विरुद्धको खेल पेनेटाले ७–६ र ६–२ को सोझो सेटमा जितिन् ।

अन्तर्राष्ट्रिय टेसिनमा कुनै पनि ग्रान्स्लाम उपाधि जित्ने पेनेटा दोस्रो इटालियन महिला हुन् । युएस ओपन टेनिसको पुरुष एकलतर्फको उपाधिको लागि आइतबार शीर्ष खेलाडी नोभाक जोकोभिच र दोस्रो वरियताका रोजर फेडेरर भिड्ने भएका छन् ।



 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang
Sangam Gurung, Manish Bahadur Tamang