मंगलवार, ३ पौष, २०७५ (Tue, 18 December, 2018)
खेलकूद
Sep 13, 2015
राहुल रेकर्ड तोड्दै रोनाल्डो बने रियल मड्रिडका सर्वाधिक गोलकर्ता
आईतवार, भाद्र २७, २०७२
काठमाडौं, भदौ २७ । रियल मड्रिडका स्टार क्रिष्टियानो रोनाल्डो स्पेनिस ला लिगाका सर्वाधिक गोलकर्ता बनेका छन् ।

ला लिगा फुटबलमा गएराति रियल मड्रिडले इस्पानियोललाई ६–० ले पराजित गर्दा पाँच गोल रोनाल्डो एक्लैले गरेका थिए ।

सातौं मिनेटमा गोलको खाता खोलेका रोनाल्डोले १७ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता दोब्बर पारे । २० औं मिनेटमा उनले ह्याट्रिक पुरा गरे ।

दोस्रो हाफको ६१ र ८१ औं मिनेटमा रोनाल्डोले गोल गरे र मड्रिडलाई ६–० को जित दिलाए । ला लिगामा रोनाल्डोको गोल २३० पुगेको छ । यसअघि ला लिगामा रियलका टप स्कोरर राहुल थिए, उनले २२८ गोल गरेका थिए ।

३० वर्षीय रोनाल्डोले मात्र २०४ गोलमा २३० गोलको कीर्तिमान बनाएका छन् । ला लिगाको सर्वा्धिक गोलकर्ता भने बार्सिलोनाका लिओनल मेस्सी हुन् । उनले २८७ गोल गरेका छन् । रोनाल्डो चौथो स्थानमा छ ।



 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan