मंगलवार, ३ पौष, २०७५ (Tue, 18 December, 2018)
खेलकूद
Sep 14, 2015
राष्ट्रिय महिला भलिबल प्रतियोगिता सोमबारदेखि पोखरामा सुरु, सशस्त्रको दुई जित
सोमबार, भाद्र २८, २०७२
पोखरा, भदौ २८ । राष्ट्रिय महिला भलिबल प्रतियोगिता सोमबारदेखि पोखरामा सुरु भएको छ ।

हरितालिका तीज महोत्सवको अवसर पारी नवआदर्श सामुदायिक विकास समाजले चौथो राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गरेको हो ।

पहिलो दिन सशस्त्र प्रहरीले दुई खेलमा जित हासिल गर्यो । सशस्त्रले रुपन्देहीलाई २५–३, २५–१० र २५–९ ले तथा पश्चिमाञ्चललाई २५–१९, २५–१७ र २५–१४ को सोझो सेटमा पराजित गर्यो ।

यस्तै, त्रिभुवन आर्मीले मध्यमाञ्चलबाट ‘वाकओभर’ पाउँदा न्यू डायमन्डले आर्मीलाई ३–१ को सेटमा हरायो ।




 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan