बिहीवार, ४ माघ, २०७४ (Thu, 18 January, 2018)
खेलकूद
Sep 16, 2015
युरोपका सबैभन्दा ठूलो प्रतियोगिा युएफा च्याम्पियन्स लिगको नयाँ सिजन सुरु
बुधबार, भाद्र ३०, २०७२
काठमाडौं, भदौ ३० । युरोपियन क्लव फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युएफा च्याम्पियन्स लिगको नयाँ सिजन सुरु भएको छ ।

गएराती सम्पन्न समुहका पहिलो चरणका खेलहरुमा इंग्ल्याण्डका दुबै टोली पराजित हुँदा स्पेनका तीन टोलीले विजयी सुरुवात गरेका छन् ।

समुह ए अन्तर्गतको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन पि.एस.जी. ले स्विडेनको माल्मोलाई २-० ले हराँउदा स्पेनको रियाल मड्रिडले युक्रेनको शख्तर डोनेत्स्कलाई ४-० ले पराजति गर्यो ।

समुह बी को खेलमा नेदरल्याण्ड्सको पि.एस.भी.ले इंग्लण्डको म्यान्चेस्टर युनाईटेडलाई २(१ ले हराँउदा जर्मनीको उल्फवर्गले रुसको सि.एस.के.ए. मस्कोलाई १-० ले पराजित गर्यो ।

यसैगरी समुह सि का खेलहरुमा पोर्चुगलको बेनीफीकाले काजखस्तानको एस्टानालाई तथा स्पेनको एथ्लेटिको मड्रिडले टर्कीको गालातासारेलाई २-० ले पराजित गर्यो ।

समुह डी का खेलहरुमा ईटालीको युभेन्टसले इंग्लण्डको म्यान्चेस्टर सिटीलाई उसैको मैदानमा २-१ ले हराँउदा स्पेनको सेभियाले जर्मनीको बोरुसीया मोन्चेनलाई ३-० ले पराजित गर्यो ।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत समुह ई देखि एच सम्मका पहिलो चरणका खेलहरु बुधबार राती हुनेछन् ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang
Sangam Gurung, Manish Bahadur Tamang