बिहीवार, ३१ श्रावन, २०७५ (Thu, 16 August, 2018)
देश
Sep 17, 2015
खोटाङको पाथेकामा स्वास्थ्य चौकीको भवन उद्घाटन
बिहीवार, भाद्र ३१, २०७२
खोटाङ, भदौ ३१ । जनस्वास्थ्य कार्यालय खोटाङका प्रमुख चिकित्सक माधवप्रसाद लम्सालले जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्ने पाथेमा निर्माण गरिएको स्वास्थ्य चौकीको भवन बुधबार उद्घाटन गरिएको छ । एक करोड ४१ लाखको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

सरकारको नीतिअनुसार स्तरोन्नति भएको स्वास्थ्य चौकीको नयाँ भवनमा बिरामी भर्ना कक्ष, जाँच कक्ष, उपचार कक्ष, ड्रेसिङ कक्ष, क्षयरोगको प्रत्यक्ष निगरानी कक्ष, वर्थिङ कक्ष, स्वास्थ्यकर्मीको क्वाटरलगायतका छुट्टाछुट्टै कोठा भएकोे स्वास्थ्य चौकीका अहेब विष्णुप्रसाद सुवेदीले बताए ।

भवन उद्घाटन कार्यक्रममा निःशुल्क जग्गादाता रमण गिरी, बमप्रसाद गिरी, जीतेन्द्रकुमार गिरी, डम्बर गिरी, विष्णु गिरी, अर्जुन गिरी र जयन्त गिरीलाई सम्मान पनि गरिएको छ । भवन निर्माणपछि पाथेका र छिमेकी गाविसका स्थानीयवासीलाई उपचारका लागि सहज वातावरण बनेको नव युवा फूलपाती सेवा समाजका अध्यक्ष धनप्रसाद गिरीले बताए ।

जिल्लाका उपस्वास्थ्य चौकी स्वास्थ्य चौकीमा स्तरोन्नति भएसँगै सोहीअनुसारको भवन बनाउने क्रम जारी छ ।



 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa